• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
'क्लोप लिभरपुलका लागि सधै विशेष'
खेलपाटी संवाददाता
आइतबार, असार ७, २०७७ खेलपाटी संवाददाता
'क्लोप लिभरपुलका लागि सधै विशेष'

एजेन्सी । लिभरपुलका डिफेन्डर ट्रेन्ड एलेक्जेन्डर आर्नोल्डले मुख्य प्रशिक्षक योर्गेन क्लोप क्लबका लागि सधै विशेष रहने बताएका छन् ।

बीबीसी रेडियोसँग कुरा गर्दै आर्नोल्डले क्लोप लिभरपुल आएपछि सबै क्षेत्रमा परिवर्तन भएको र उनी क्लबका लागि सधै विशेष हुने बताएका हुन् ।

क्लोपले लिभरपुललाई गत सिजन च्याम्पियन्स लिगको उपाधि दिलाएका थिए । यस सिजन लिभरपुल प्रिमियर लिगको उपाधि नजिक रहेको छ ।

'क्लब पुरै परिवर्तन भएको छ । क्लबका विश्वासीहरु परिवर्तन भएका छन् । सबै जना एकै सोच्छन र उस्तै सपना देख्छन,' बीबीसीसँग आर्नोल्डले भने, 'तपाईले उनको कामलाई आदर गर्नु पर्छ ।'

Trent Alexander-Arnold during the Champions League paradeTrent Alexander-Arnold during the Champions League paradeTrent Alexander-Arnold during the Champions League parade

लिभरपुल ३० वर्षपछि लिग उपाधिको संघारमा रहेको छ । लिभरपुल यस सिजन दोस्रो स्थानको म्यानचेस्टर सिटी भन्दा २२ अंकले अघि रहेको छ । र, उपाधिका लागि लिभरपुललाई दुई जितको आवश्यकता रहेको छ ।

लिभरपुलले २९ खेलमा ८२ अंक जोडेको छ । सिटीको ६० अंक रहेको छ ।

सन् २०१५ मा क्लब आएपछि क्लोपले लिभरपुललाई युरोपको उत्कृष्ट टिम बनाएका छन् । क्लोप आएको सिजन लिभरपुल लिगको १० औं स्थानमा रहेको थियो । तर, अहिले लिभरपुल फरक अवस्थामा रहेको छ ।

लिभरपुलले लिगमा आइतबार राति एभर्टनसँग खेल्दैछ । उक्त खेलमा जित हात पारेमा लिभरपुल उपाधि नजिक पुग्नेछ ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपाल भर्सेस बंगलादेश : ‘आर्च राइभल’ 
नेपाल भर्सेस बंगलादेश : ‘आर्च राइभल’ 
बंगलादेशले नेपालसँग मैत्रीपूर्ण फुटबल नखेल्ने
बंगलादेशले नेपालसँग मैत्रीपूर्ण फुटबल नखेल्ने
चेल्सीसँग सजग पीएसजी
चेल्सीसँग सजग पीएसजी
इतिहास कोर्दै मिचेल
इतिहास कोर्दै मिचेल
जोटाको सम्झनामा लिभरपुलको जर्सी नम्बर २० रिटायर
जोटाको सम्झनामा लिभरपुलको जर्सी नम्बर २० रिटायर
एन्थोनी न्युक्यासलमा अनुबन्धित
एन्थोनी न्युक्यासलमा अनुबन्धित
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
नेपाल भर्सेस बंगलादेश : ‘आर्च राइभल’ 
नेपाल भर्सेस बंगलादेश : ‘आर्च राइभल’ 
बंगलादेशले नेपालसँग मैत्रीपूर्ण फुटबल नखेल्ने
बंगलादेशले नेपालसँग मैत्रीपूर्ण फुटबल नखेल्ने
'कन्ट्रोल फन्डिङ' हटेर के हुन्छ ?
'कन्ट्रोल फन्डिङ' हटेर के हुन्छ ?
चेल्सीसँग सजग पीएसजी
चेल्सीसँग सजग पीएसजी
इतिहास कोर्दै मिचेल
इतिहास कोर्दै मिचेल
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP