• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
पोग्बाले नेतृत्व गरेको हेर्ने ईच्छा
खेलपाटी संवाददाता
शुक्रबार, असार ५, २०७७ खेलपाटी संवाददाता
पोग्बाले नेतृत्व गरेको हेर्ने ईच्छा

एजेन्सी । म्यान्चेष्टर युनाईटेडका प्रशिक्षक आले गुनर सोल्सायरले पाउल पोग्बालाई मैदानमा नेतृत्व गरेको हेर्न चाहेको बताएका छन् ।

कीर्तिमानी मुल्यमा युनाईटेडका आएका २७ बर्षिया मिडफिल्डर सेप्टेम्बरदेखि दुई खेलमा मात्र देखिएका छन् । उनी खुट्टाको चोटका कारण लामो समय मैदान बाहिर रहेका छन् ।

पोग्बोको भविष्यलाई लिएर विभिन्न आशंका सिर्जना भएको थियो । तर उनी युनाईटेडमै रहने सम्भावना प्रवल छ । कोरोनाका कारण उत्पन्न वित्तिय संकटका कारण खेलाडी सरुवा बजार प्रभावित हुने अनुमान गरिएको छ ।

‘पोग्बा विश्वका एक उत्कृष्ट मिडफिल्डर हुन् ।’ सोल्सायरले भनेका छन् ।

‘उनी विश्वकप विजेता हुन् । र उनले मैदानमा नेतृत्व गरेको हेर्न चाहन्छु ।’ उनले थपेका छन् ।

पोग्बाले पछिल्लो पटक डिसेम्बर २६ मा खेलेका थिए । उनी ढाडको समस्याबाट मुक्त हुँदै मैदान देखिएका थिए । लगत्तै जनवरीमा पोग्बाको खुट्टाको सल्यक्रिया गरे ।

Pogba gives nod to Solskjaer for long-term Manchester United job ...

प्रिमियर लिगका अबरुद्ध सिजन सूरु हुँदै गर्दा युनाईटेडले पहिलो खेलमा टोटेनहमसंग शुक्रबार खेल्दैछ । कोरोना महामारीका कारण तीन महिना अबरुद्ध सिजन पुन सुरु भएको हो ।

अबरुद्ध सिजन सुरु हुदै गर्दा प्रशिक्षक सोल्सायरले मिडफिल्डर पोग्बाले खेलमा ठुलो प्रभाव छाडेको हेर्न चाहन्छन् ।

‘उनी फिट देखिएका छन् । उनी उपलब्ध छन् । उनको मानसिकता र ध्यान हेरिरहेको छु । उनी फेरी खेल्नका लागि तयार छन् ।’ सोल्यारले भने ।

‘त्यो ४५ मिनेट होस वा ६० मिनेटनै होस । तर विस्तारै केही महिनामा उनले सबै भन्दा राम्रो तरिकाले काम गरेको हेर्न चाहन्छौ ।’ सोल्सायरले थपे ।

युनाईटेडले गत जनवरीमा अनुबन्धन गरिको ब्रुनो फर्नान्डेस र पोग्बाको जोडीलाई युनाईटेडमा खेलाउन चाहन्छ । स्कटल्याण्डका खेलाडी स्कट म्याक टोमिनेले यस सिजन युनाईटेडबाट राम्रो प्रभाव छाडेका छन् । फ्रेड र नामिन्जा माटिसले समेत प्रर्दशनमा सुधार गरेका छन् ।

‘उनीहरु मध्य सबै युनाईटेडबाट नियमित रुपमा खेल्न सक्षम छन् । त्यसैले मलाई सहि खेलाडी छनोट गर्नका लागि राम्रो चुनौती दिईएको छ ।’ सोल्सायरले भने ।

प्रिमियर लिगको पछिल्लो खेलमा युनाईटेडले म्यान्चेष्टर सिटीलाई हराएको थियो । तीन अंक बटुल्दै युनाईटेड शीर्ष चारमा उक्लिएको थियो र लिगमा अपराजित यात्रालाई ११ खेलसम्म पुर्याएको थियो ।

सोल्सायर सन् २०१८ को डिसेम्बरमा जोसे मौरिन्होलाई प्रतिस्थापन गर्दै युनाईटेडको प्रशिक्षकमा आएका थिए ।

 

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बंगलादेशले नेपालसँग मैत्रीपूर्ण फुटबल नखेल्ने
बंगलादेशले नेपालसँग मैत्रीपूर्ण फुटबल नखेल्ने
चेल्सीसँग सजग पीएसजी
चेल्सीसँग सजग पीएसजी
इतिहास कोर्दै मिचेल
इतिहास कोर्दै मिचेल
जोटाको सम्झनामा लिभरपुलको जर्सी नम्बर २० रिटायर
जोटाको सम्झनामा लिभरपुलको जर्सी नम्बर २० रिटायर
एन्थोनी न्युक्यासलमा अनुबन्धित
एन्थोनी न्युक्यासलमा अनुबन्धित
चेल्सी र पिएसजीबीचको फाइनल अस्ट्रेलियन रेफ्रीले खेलाउने
चेल्सी र पिएसजीबीचको फाइनल अस्ट्रेलियन रेफ्रीले खेलाउने
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
बंगलादेशले नेपालसँग मैत्रीपूर्ण फुटबल नखेल्ने
बंगलादेशले नेपालसँग मैत्रीपूर्ण फुटबल नखेल्ने
'कन्ट्रोल फन्डिङ' हटेर के हुन्छ ?
'कन्ट्रोल फन्डिङ' हटेर के हुन्छ ?
चेल्सीसँग सजग पीएसजी
चेल्सीसँग सजग पीएसजी
इतिहास कोर्दै मिचेल
इतिहास कोर्दै मिचेल
जोटाको सम्झनामा लिभरपुलको जर्सी नम्बर २० रिटायर
जोटाको सम्झनामा लिभरपुलको जर्सी नम्बर २० रिटायर
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP