• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
एम्बाप्पले पीएसजी छाड्न आवश्यक – मोड्रिच
खेलपाटी संवाददाता
मंगलबार, असार २, २०७७ खेलपाटी संवाददाता
एम्बाप्पले पीएसजी छाड्न आवश्यक – मोड्रिच

एजेन्सी । रियल मड्रिडका स्टार लुका मोड्रिचले केलियन एम्बाप्ले विश्व फुटबलमा प्रभुत्व राख्न फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) छाड्न आवश्यक रहेको बताएका छन् ।

मोड्रिचले एम्बाप्पले आफ्नो क्षमता अनुसार विश्व फुटबलमा प्रभुत्व राख्न पीएसजी छाड्न आवश्यक रहेको बताएका हुन् ।

फ्रान्सका विश्व विजेता टोलीका सदस्य एम्बाप्पे निरन्तर फ्रान्सेली प्रशिक्षक जिनेदिन जिदानसंग जोडिएका छन् । पछिल्लो खेलाडी सरुवा बजारमा उनी जिदान नेतृत्व रियल मड्रिडसंगै जोडिएका हुन् ।

पीएसजीका खेल निर्देशक लियोनार्दोले भने एम्बाप्पेसंग जोडिएका सम्पूर्ण हल्ला निराधार भएको बताएका थिए । उनले २१ बर्षिया फरवार्डको भविष्य पेरिसमै रहेको बताएका थिए ।

मोड्रिचले एम्बाप्पेसंग व्यक्तिगत रुपमा सबैभन्दा सबैभन्दा माथिल्लो तहमा पुग्ने क्षमता रहेको भन्दै प्रतिस्पर्धात्मक लिगले मात्र उनको क्षमतामा निखार आउने बताए ।

‘वर्तमान फुटबलमा प्रभुत्व राख्न उनीसंग सबै चिज छ ।’ मोड्रिचले भनेका छन् ।

‘मलाई लाग्छ, उनले आफ्नो स्तरमा वृद्धि गर्नका लागि उनी एक प्रतिस्पर्धामा जान आवश्यक छ । जहाँ उनको टिम सजिलै जित्ने छैन ।’ मोड्रिचले भने ।

Real Madrid are known to be interested in 20-year-old France striker Mbappe

मोड्रिचले सन् २०१८ मा फिफा बालेन डी ओरको अवार्ड प्राप्त गरेका थिए ।

सेप्टेम्बरमा ३५ बर्ष पुगेका मोड्रिचले यस सिजन रियलबाट ३५ खेल खेल्दै ५ गोल गरे र ५ गोलको अवसर सिर्जना गरे ।

आफ्नो भविष्यको बिषयमा बोल्दै मोड्रिचले अझै केही बर्ष उच्च स्तरको फुटबल खेल्न सक्ने धारणा राखे । साथै उनले एक दिन राष्ट्रिय टिमको प्रशिक्षक बन्ने लक्ष्य रहेको बताए ।

‘मलाई लाग्छ, म अझै दुई बर्ष उच्च तहको फुटबल खेल्न सक्छु । त्यसपछि हेरौ के हुन्छ ।’ मोड्रिचले भने, ‘मेरो करियर रियलमै सक्न चाहन्छु । तर यो सबै क्लबमा निर्भर रहन्छ ।’

‘आवश्य, मैले प्रशिक्षणको कार्स गर्नेछु । राष्ट्रिय टिम, फुटबल भन्दा माथिल्लो भावनाको हुन्छ । एक खेलाडी र एक प्रशिक्षकको रुपमा त्यहाँ हुदाँ सम्मानित महशुश गर्नेछु ।’ उनले भनेका छन् ।

उनले रियल छाडेर युभेन्ट्स पुगेका क्रिस्टियानो रोनाल्डोलाई समेत सम्झिने गरेको बताए ।

‘रोनाल्डोको क्षमताको बारेमा कुरा गर्न निकै तुच्छ लाग्छ । उनी अहिले भएका मध्य सबैभन्दा राम्रा छन् । हामीले उनको गोल र व्यहारलाई रियलमा धेरै याद गर्ने गरेका छौ । उनी सधै जित्न चाहन्थे । उनी हामीलाई प्रेरित गर्थे र हामीलाई प्रतिक्रिया दिन्थे ।’ मोड्रिचले भने ।

‘एक ब्यक्तीको रुपमा रोनाल्डो १० बर्षका छन् । उनको मन धेरै ठुलो छ । विपन्न ब्यक्तिलाई सहयोग गर्न उनी सधै तयार रहन्छन् ।’ उनी थप्छन् ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
चेल्सीसँग सजग पीएसजी
चेल्सीसँग सजग पीएसजी
इतिहास कोर्दै मिचेल
इतिहास कोर्दै मिचेल
जोटाको सम्झनामा लिभरपुलको जर्सी नम्बर २० रिटायर
जोटाको सम्झनामा लिभरपुलको जर्सी नम्बर २० रिटायर
एन्थोनी न्युक्यासलमा अनुबन्धित
एन्थोनी न्युक्यासलमा अनुबन्धित
चेल्सी र पिएसजीबीचको फाइनल अस्ट्रेलियन रेफ्रीले खेलाउने
चेल्सी र पिएसजीबीचको फाइनल अस्ट्रेलियन रेफ्रीले खेलाउने
जुझारु टिम, थाकेको नेतृत्व
जुझारु टिम, थाकेको नेतृत्व
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
'कन्ट्रोल फन्डिङ' हटेर के हुन्छ ?
'कन्ट्रोल फन्डिङ' हटेर के हुन्छ ?
चेल्सीसँग सजग पीएसजी
चेल्सीसँग सजग पीएसजी
इतिहास कोर्दै मिचेल
इतिहास कोर्दै मिचेल
जोटाको सम्झनामा लिभरपुलको जर्सी नम्बर २० रिटायर
जोटाको सम्झनामा लिभरपुलको जर्सी नम्बर २० रिटायर
काभा पुरुष क्लब भलिबल च्याम्पियनसिप खेल्न जाने हेल्प नेपाललाई बिदाइ
काभा पुरुष क्लब भलिबल च्याम्पियनसिप खेल्न जाने हेल्प नेपाललाई बिदाइ
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP