• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
अबुमियाङ फकाउदै आर्सनल
खेलपाटी संवाददाता
मंगलबार, असार २, २०७७ खेलपाटी संवाददाता
अबुमियाङ फकाउदै आर्सनल

एजेन्सी । आर्सनलले आफ्ना मुख्य फरवार्ड पियरिक ईम्रिक अबुमियाङलाई क्लबमै राख्न जोड गरेको छ ।

लण्डन क्लबसंग अर्को बर्ष सम्झौता सकिन लागेका अबुमियाङलाई आर्सनलले नयाँ सम्झौतामा मनाउन अन्तिम प्रयास गरिरहेको छ ।

क्लबका प्रशिक्षक मिकेल अर्टेटाले अबुमियाङसंग नयाँ सम्झौता हुनेमा आफु आशावादी रहेको बताए ।

अबुमियाङको आर्सनलसंग वर्तमान सम्झौता सन् २०२१ सम्म रहेको छ । अर्टेटाले क्लबले अबुमियाङलाई लण्डन बस्नुका कारणबारे बुझाउने प्रयास गरेको बताएका छन् ।

‘उनीलाई मुल्यवान महशुश गराउन आवश्यक छ । उनी हामीसंग सम्बन्धित छन्, तर उनी हामीलाई चाहिएको कुरा महुशुश गराउन आवश्यक रहेको छ ।’ अर्टेटाले भनेका छन् ।

गाबोनका अन्तराष्ट्रिय खेलाडीले नयाँ सम्झौता आफ्नो करियरको सबैभन्दा महत्वपूर्ण निर्णय हुने बताएका छन् ।

लण्डन क्लबबाट अबुमियाङले ९७ खेलमा ६१ गोल गरेका छन् । उनी सन् २०१८ मा बोरुसिया डर्टमण्डबाट आर्सनल आएका थिए ।

अर्टेटाले भने, ‘उनले जसरी खेलिरहेका छन् र जसरी ब्यवहार देखाईरहेका छन् । यस अवस्थामा म निकै खुसी छु ।’

‘मेरो उनीसंग निकै राम्रो सम्बन्ध छ । हामी संगै बसेर धेरै कुरा छलफल गर्न सक्छौ । मलाई लाग्छ, उनी क्लबमा धेरै खुसी हुनेछन् ।’ उनले थपे ।

Arsenal are ready to keep unsettled Pierre-Emerick Aubameyang until the end of his contract

अर्टेटा अबुमियाङको बिषयमा आशावादी देखिएका छन् । तर अबुमियाङले फ्रेन्च फुटबलको एक कार्यक्रममाम आफुलाई क्लबबाट पछिल्लो समय कुनै प्रस्ताव नआएको बताएका थिए ।

‘मैले क्लबसंग केही महिना अघि छलफल गरेको थिए । उनीहरुलाई थाहा छ, अहिलेसम्म किन केही भईरहेको छैन ।’ अबुमियाङले भनेका थिए ।

‘यो मेरो खेलाडी जिवनको निर्णायक बिन्दु हो । म सबैप्रति ईमान्दार हुन चाहन्छु ।’ उनले भने, ‘उनीहरुसंग चाबी रहेको छ । यो उनीहरुको काम गर्नका लागि हो । त्यसपछि हामीले पनि हेर्नेछौ, कसरी अगाडी बढ्ने भनेर । यो निश्चित रुपमा एकदम कठिन हुनेछ ।’

Mikel Arteta feels he can convince Aubameyang to stay at Arsenal with his vision of the future

कोरोनाको महामारीले सिजन अबरुद्ध हुनुअघि प्रशिक्षक अर्टेटाले कुनै पनि विकल्पमा आफुले अबुमियाङलाई राख्न चाहेको बताएका थिए । उनले सिजन सकिनु अघिनै क्लबले उनीसंग नयाँ सम्झौता गर्नुपर्ने बताएका थिए ।

बार्सिलोना र ईन्टर मिलानले लण्डन क्लबका फरवार्डमाथि चासो देखाईरहेका छन् ।

आर्सनल प्रिमियर लिगको नवौं स्थानमा रहेको छ । प्रिमियर लिग सुरु हुदै गर्दा लण्डन क्लब म्यान्चेष्टर सिटीको भ्रमणमा निस्कनेछ ।

 

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
चेल्सीसँग सजग पीएसजी
चेल्सीसँग सजग पीएसजी
इतिहास कोर्दै मिचेल
इतिहास कोर्दै मिचेल
जोटाको सम्झनामा लिभरपुलको जर्सी नम्बर २० रिटायर
जोटाको सम्झनामा लिभरपुलको जर्सी नम्बर २० रिटायर
एन्थोनी न्युक्यासलमा अनुबन्धित
एन्थोनी न्युक्यासलमा अनुबन्धित
चेल्सी र पिएजीबीचको फाइनल अस्ट्रेलियन रेफ्रीले खेलाउने
चेल्सी र पिएजीबीचको फाइनल अस्ट्रेलियन रेफ्रीले खेलाउने
जुझारु टिम, थाकेको नेतृत्व
जुझारु टिम, थाकेको नेतृत्व
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
चेल्सीसँग सजग पीएसजी
चेल्सीसँग सजग पीएसजी
इतिहास कोर्दै मिचेल
इतिहास कोर्दै मिचेल
जोटाको सम्झनामा लिभरपुलको जर्सी नम्बर २० रिटायर
जोटाको सम्झनामा लिभरपुलको जर्सी नम्बर २० रिटायर
काभा पुरुष क्लब भलिबल च्याम्पियनसिप खेल्न जाने हेल्प नेपाललाई बिदाइ
काभा पुरुष क्लब भलिबल च्याम्पियनसिप खेल्न जाने हेल्प नेपाललाई बिदाइ
एन्थोनी न्युक्यासलमा अनुबन्धित
एन्थोनी न्युक्यासलमा अनुबन्धित
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP