• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
बेललाई अवसरको प्रतिक्षा !
खेलपाटी संवाददाता
आइतबार, जेठ ३२, २०७७ खेलपाटी संवाददाता
बेललाई अवसरको प्रतिक्षा !

एजेन्सी । स्पेनिस लिगको अबरुद्ध सिजन पुन सुरु गर्न लागेको रियल मड्रिडले ग्यारेथ बेललाई ईबरबिरुद्ध खेलाउन सक्नेछ ।

प्रशिक्षक जिनेदिन जिदानले २३ सदस्यीय रियल मड्रिडको टिममा वेल्स स्टार बेललाई समेत समावेश गरेका छन् ।

तालिकाको दोस्रो स्थानमा रहेको रियल मड्रिडले आईतबार रेलिगेशन जोन भन्दा २ अंकमाथि रहेको ईबरसंग प्रतिस्पर्धा गर्दैछ ।

मार्च ८ मा खेलिएको रियल बेटिसबिरुद्धको खेलमा समेत बेललाई टिममा राखिएको थियो । तर बेलले सो खेलमा अवसर पाएनन् । उनी बैकल्पिक खेलाडीको रुपमा रहेका थिए । सो खेल रियलले २–१ ले गुमाएको थियो ।

Bale has recovered though and in line to play against Pep Guardiola's side at the Bernabeu

रियलका लागि खुसीको बिषय चेल्सीका पूर्व फरवार्ड ईडेन हजार्ड मैदान फर्कदैछन् । क्रिस्टियानो रोनाल्डोको बिकल्पको रुपमा रियल आएका हजार्ड चोटकै कारण लामो समय मैदान बाहिर रहे । उनले पैतलामा गम्भिर चोट लागेपछि फेब्रुअरीमा सल्यक्रिया गरिएको थियो ।

ला लिगा बन्द रंगशालामा गत बिहिबारबाट सुरु भएको छ । कोरोना भाईरसको महामारीका कारण प्रतियोगिता तीन महिना अबरुद्ध बनेको थियो ।

लिगमा ११ चरणको खेल बाँकी रहदाँ जिनेदिन जिदानको टिम बार्सिलोना भन्दा ५ अंकले पछाडी रहेको छ । बार्सिलोनाले एक खेल बढी खेलेको छ । शनिबार उसले मालोर्काबिरुद्ध शानदार जित आत्मसाथ गरेको थियो ।

The Welshman was suffering with gastroenteritis and sent home from training last week

'हामी ला लिगाको उपाधि जित्न सबै कोशिश गर्नेछौ ।' जिदानले भनेका छन् ।

रियलले घरेलु मैदानमा खेलिने बाँकी ६ खेल क्लबको युथ एकेडेमीले प्रशिक्षण गर्ने मैदानमा खेल्नेछ । स्याटियागो बर्नवेउ पुननिर्माणको क्रममा रहेकाले एकेडेमी प्रशिक्षण मैदानमा रियलले आफ्नो घरेलु मैदानका खेल खेल्नेछ ।

'हामी बर्नवेउमा खैल्न सहज थियौ । तर सिमाहरुलाई हामीले स्विकार गर्नुपर्छ ।' जिदानले भने, 'हामीले त्यहाँ अभ्यास गरेका छौ । धेरै कुरा समान छ । र हामी स्टेफानोमा खेल्नका लागि तयार अवस्थामा छौ ।'

सिजनको पहिलो खेलमा रियलले ईबरमाथि ४–० को जित निकालेको थियो । सो खेलमा करिम बेन्जिमाले दुई गोल गरेका थिए ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
चेल्सीसँग सजग पीएसजी
चेल्सीसँग सजग पीएसजी
इतिहास कोर्दै मिचेल
इतिहास कोर्दै मिचेल
जोटाको सम्झनामा लिभरपुलको जर्सी नम्बर २० रिटायर
जोटाको सम्झनामा लिभरपुलको जर्सी नम्बर २० रिटायर
एन्थोनी न्युक्यासलमा अनुबन्धित
एन्थोनी न्युक्यासलमा अनुबन्धित
चेल्सी र पिएजीबीचको फाइनल अस्ट्रेलियन रेफ्रीले खेलाउने
चेल्सी र पिएजीबीचको फाइनल अस्ट्रेलियन रेफ्रीले खेलाउने
जुझारु टिम, थाकेको नेतृत्व
जुझारु टिम, थाकेको नेतृत्व
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
चेल्सीसँग सजग पीएसजी
चेल्सीसँग सजग पीएसजी
इतिहास कोर्दै मिचेल
इतिहास कोर्दै मिचेल
जोटाको सम्झनामा लिभरपुलको जर्सी नम्बर २० रिटायर
जोटाको सम्झनामा लिभरपुलको जर्सी नम्बर २० रिटायर
काभा पुरुष क्लब भलिबल च्याम्पियनसिप खेल्न जाने हेल्प नेपाललाई बिदाइ
काभा पुरुष क्लब भलिबल च्याम्पियनसिप खेल्न जाने हेल्प नेपाललाई बिदाइ
एन्थोनी न्युक्यासलमा अनुबन्धित
एन्थोनी न्युक्यासलमा अनुबन्धित
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP