• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
सिजन नसकिदै 'ट्रान्सफर विन्डो' खुल्ने
खेलपाटी संवाददाता
शुक्रबार, जेठ ३०, २०७७ खेलपाटी संवाददाता
सिजन नसकिदै 'ट्रान्सफर विन्डो' खुल्ने

एजेन्सी । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले खेलाडी सरुवाको नियम परिवर्तन गरेको छ ।

फिफाले यस सिजन सकिन नपाउँदै (ट्रान्सफर विन्डो) खेलाडी सरुवा बजार खुल्ने घोषणा गरेको हो ।

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरसका कारण अबरुद्ध बनेको युरोपको फुटबल सिजनलाई ध्यानमा राखेर फिफाले नयाँ नियम सार्वजनीक गरेको हो ।

जर्मन बुन्डेसलिगा मेबाट सुरु भएपछि युरोपमा फुटबल गतिविधि बढ्न थालेको छ । तर हजारौ खेलाडीको क्लबसंगको सम्झौता जुनमा सकिदैछ ।

प्रिमियर लिगका प्रमुख कार्यकारी अधिकृत (सिईयो) रिचर्ड मास्टर्सले ईङ्ल्याण्डका शीर्ष क्लबले जुलाई २५ अगाडी खेलाडी अनुबन्धन गर्न नमिल्ने बताएका थिए । उनले सिजन ढिलो सकिने भएका कारण अगाडीनै खेलाडीसंग हस्ताक्षर गर्न नमिल्ने बताएका थिए ।

युरोपका अधिकाश लिगले सोही योजना बनाएका छन् । तर फिफाको नयाँ नियमले खेलाडीलाई सिजन सकिनु अगाडीनै अनुबन्धन गर्न अनुमती मिलेको छ ।

फिफाले खेलाडीलाई एक सिजनमा फरक तीन क्लबबाट खेल्ने नयाँ नियम समेत सार्वजनीक गरेकाे छ ।

प्रिमियर लिग फुटबल जुन १७ बाट सुरु हुदैछ । क्लबले अझै ९ चरणका खेल खेल्न बाँकी छ । क्लबहरुले लिगसंगै एफए कप, च्याम्पियन्स लिग र युरोपा लिग खेल्न बाँकी रहेको छ ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एन्थोनी न्युक्यासलमा अनुबन्धित
एन्थोनी न्युक्यासलमा अनुबन्धित
चेल्सी र पिएजीबीचको फाइनल अस्ट्रेलियन रेफ्रीले खेलाउने
चेल्सी र पिएजीबीचको फाइनल अस्ट्रेलियन रेफ्रीले खेलाउने
जुझारु टिम, थाकेको नेतृत्व
जुझारु टिम, थाकेको नेतृत्व
कीर्तिमानी स्पेन
कीर्तिमानी स्पेन
पूर्णिमा चम्किँदा भुटानमाथि नेपालको सहज जित
पूर्णिमा चम्किँदा भुटानमाथि नेपालको सहज जित
भुटानसँग पहिलो हाफमै ३ गोलको अग्रता
भुटानसँग पहिलो हाफमै ३ गोलको अग्रता
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
काभा पुरुष क्लब भलिबल च्याम्पियनसिप खेल्न जाने हेल्प नेपाललाई बिदाइ
काभा पुरुष क्लब भलिबल च्याम्पियनसिप खेल्न जाने हेल्प नेपाललाई बिदाइ
एन्थोनी न्युक्यासलमा अनुबन्धित
एन्थोनी न्युक्यासलमा अनुबन्धित
चेल्सी र पिएजीबीचको फाइनल अस्ट्रेलियन रेफ्रीले खेलाउने
चेल्सी र पिएजीबीचको फाइनल अस्ट्रेलियन रेफ्रीले खेलाउने
जुझारु टिम, थाकेको नेतृत्व
जुझारु टिम, थाकेको नेतृत्व
कीर्तिमानी स्पेन
कीर्तिमानी स्पेन
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP