सोमबार, असोज ६, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
  4. /
  5. लिलो सिटीका सहायक प्रशिक्षक

लिलो सिटीका सहायक प्रशिक्षक

२०२० जुन १०, बुधबारखेलपाटी संवाददाता

लिलो सिटीका सहायक प्रशिक्षक

एजेन्सी । इंग्लिस क्लब म्यानचेस्टर सिटीले टिमको सहायक प्रशिक्षकमा जाउन्मा लिलोलाई नियुक्त गरेको छ ।

सिटीले मंगलबार पेप ग्वार्डीवालाको सहायकको रुपमा लिलोलाई नियुक्त गरेको हो ।

मिकेल अर्टेटाले क्लब छाडेपछि सिटीले लिलोलाई नियुक्त गरेको हो । अर्टेटा अहिले आर्सनलका मुख्य प्रशिक्षक रहेका छन् ।

५४ वर्षे स्पेनिस प्रशिक्षक लिलोले स्पेनिस लिगबाट कोचिङ करियर सुरुवात गरेका थिए ।

उनले चिनियाँ क्लब हुवानघाइलाई चाईनिज लिग वानको उपाधि दिलाएर सुपर लिगमा पुर्राएका थिए ।

'म्यानचेस्टर सिटीको कोचिङ स्टाफ बन्न पाउनु खुशीको कुरा हो र क्लबको सफलतामा योगदान पुर्‍याउन सफल हुनेमा आशा गरेको छु,' लिलोले भने ।

Bhat Bhateni

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

फाइनल पुग्न नेपालले भारतसँग खेल्ने

फाइनल पुग्न नेपालले भारतसँग खेल्ने

पीएसजीका खेलाडी बालोन डी’ओर अवार्डमा नजाने

पीएसजीका खेलाडी बालोन डी’ओर अवार्डमा नजाने

फुटबल छाडेर ओलम्पिकमा दौडिँदै मिखाइलो

फुटबल छाडेर ओलम्पिकमा दौडिँदै मिखाइलो

Bhat Bhateni
फाइनल पुग्न नेपालले भारतसँग खेल्ने

फाइनल पुग्न नेपालले भारतसँग खेल्ने

मन्त्रीविहीन खेलकुद मन्त्रालय

मन्त्रीविहीन खेलकुद मन्त्रालय

तिलोत्तमा क्रिकेट लिग : अक्सनमार्फत ६ टोलीले भित्र्याए ८४ खेलाडी

तिलोत्तमा क्रिकेट लिग : अक्सनमार्फत ६ टोलीले भित्र्याए ८४ खेलाडी

डिककले लिए एकदिवसीय क्रिकेटबाट सन्न्यास फिर्ता

डिककले लिए एकदिवसीय क्रिकेटबाट सन्न्यास फिर्ता

साँझ यूएई उड्दै नेपाली टोली

साँझ यूएई उड्दै नेपाली टोली

फिका हुँदै भारत र पाकिस्तानको  ‘राइभलरी’

फिका हुँदै भारत र पाकिस्तानको ‘राइभलरी’

पीएसजीका खेलाडी बालोन डी’ओर अवार्डमा नजाने

पीएसजीका खेलाडी बालोन डी’ओर अवार्डमा नजाने

फुटबल छाडेर ओलम्पिकमा दौडिँदै मिखाइलो

फुटबल छाडेर ओलम्पिकमा दौडिँदै मिखाइलो