शनिबार, २७ मंसिर २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Bhat Bhateni Supermarket Ad

बुन्डेसलिगा : बायर्न र लेवरकुसन भिड्दै

शनिबार, २४ जेठ २०७७खेलपाटी संवाददाता
बुन्डेसलिगा : बायर्न र लेवरकुसन भिड्दै
Classic Tech Internet Ad

एजेन्सी । जर्मन बुन्डेसलिगा फुटबलमा आज शनिबार विभिन्न पाँच खेल हुँदैछ ।

कोरोना भाईरसको महामारीबीच जारी लिगमा शनिबार बायर्न म्युनिख, बोरुसिया डर्टमण्ड, आरबी लाइपजिग लगायतका क्लबले प्रतिस्पर्धा गर्ने छन् ।

लिग लिडर बायर्नले बायार लेवरकुसनको सामना गर्नेछ । लेवरकुसनको मैदानमा हुने खेल नेपाली समय अनुसार ७:१५ मा सुरु हुनेछ ।

लेवरकुसनविरुद्ध मैदान उत्रदा बायर्न सहज जितसहित उपाधि होड बलियो बनाउने योजनामा हुनेछ । तर, बलियो टिम लेवरकुसनलाई उसैको मैदानमा हराउँन बायर्नलाई सहज भने छैन ।

बायर्न २९ खेलमा ६७ अंकसहित शीर्ष स्थानमा रहेको छ । बायर्न दोस्रो स्थानको डर्टमण्ड भन्दा ७ अंकले अघि रहेको छ । लेवरकुसन ५६ अंकसहित पाँचौं स्थानमा रहेको छ ।

लेवरकुसनलाई पराजित गरे बायर्नले डर्टमण्डविरुद्ध १० अंकको अग्रता बनाउनेछ ।

तर, डर्टमण्डले शनिबार राति नै हेर्था बर्लिनसँग खेल्दैछ । डर्टमण्डको मैदानमा हुने खेल राति १०:१५ बजे सुरु हुनेछ ।

डर्टमण्ड घरेलु मैदानमा जित निकाल्दै बायर्नसँगको अग्रता घटाउन चाहन्छ । डर्टमण्ड ६० अंक जोडेर दोस्रो स्थानमा रहेको छ । हेर्था ३८ अंक जोडेर नवौं स्थानमा रहेको छ ।

बुन्डेसलिगा अन्तर्गत नै तेस्रो स्थानको लाइपजिगले पार्डाबोनसँग खेल्नेछ । यस्तै आइनट्राख्ट फ्रान्कफुर्टले माइन्जसँग खेल्दा फोर्टुना डुसलडोर्फले होफेनहाइमसँग खेल्नेछ ।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

१४ वर्षपछि भारत फर्किए मेसी

१४ वर्षपछि भारत फर्किए मेसी

पश्चिम नेपालबाट नेपालगन्ज ११ डिभिजन फुटबलमा प्रवेश

पश्चिम नेपालबाट नेपालगन्ज ११ डिभिजन फुटबलमा प्रवेश

सिन्धुपाल्चोक  र नेपालगञ्ज ११ ‘सी’ डिभिजनमा उक्लिए

सिन्धुपाल्चोक र नेपालगञ्ज ११ ‘सी’ डिभिजनमा उक्लिए

Bajaj Pulsar Motorcycle Ad
रोहित र शेर चम्किँदा सुदूरपश्चिम ८५ रनमै रोकियो

रोहित र शेर चम्किँदा सुदूरपश्चिम ८५ रनमै रोकियो

एस्ट्रीमले एनपीएलको फाइनल डिजिटल स्क्रिनमा देखाउने

एस्ट्रीमले एनपीएलको फाइनल डिजिटल स्क्रिनमा देखाउने

सन्तुलित टोली सुदूरलाई पुनरागमन गरेको लु्म्बिनीको चुनौती

सन्तुलित टोली सुदूरलाई पुनरागमन गरेको लु्म्बिनीको चुनौती

१४ वर्षपछि भारत फर्किए मेसी

१४ वर्षपछि भारत फर्किए मेसी

पश्चिम नेपालबाट नेपालगन्ज ११ डिभिजन फुटबलमा प्रवेश

पश्चिम नेपालबाट नेपालगन्ज ११ डिभिजन फुटबलमा प्रवेश

इन्डोर स्केटिङ प्रतियोगिताको तयारी पूरा

इन्डोर स्केटिङ प्रतियोगिताको तयारी पूरा

सिन्धुपाल्चोक  र नेपालगञ्ज ११ ‘सी’ डिभिजनमा उक्लिए

सिन्धुपाल्चोक र नेपालगञ्ज ११ ‘सी’ डिभिजनमा उक्लिए

एसियाली युथ पारा गेम्समा स्वीकृतलाई  रजत

एसियाली युथ पारा गेम्समा स्वीकृतलाई रजत