सोमबार, १२ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Bhat Bhateni Supermarket Ad

गलत मनसाय हैन, चाेट पुगे माफ पाउँ – एन्फा अध्यक्ष

बुधबार, २१ जेठ २०७७खेलपाटी संवाददाता
गलत मनसाय हैन, चाेट पुगे माफ पाउँ – एन्फा अध्यक्ष
mustang rice ad

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्माछिरिङ शेर्पाले तराईका समुदायमाथि राष्ट्रियताको प्रश्न गर्ने आफ्नो मनसाय नभएको बताएका छन् ।

बुधबार एक प्रेस बिज्ञप्ती जारी गर्दै एन्फा अध्यक्ष शेर्पाले कुनैपनि भाषा, वर्ग, धर्म, लिङ्ग तथा सम्प्रदायको नेपालीको राष्ट्रियतामा प्रश्न गर्ने अभिप्राय नभएको भन्दै आफ्नो शब्दावलीबाट चोट पुगेकाे खण्डमा माफी मागेका छन् ।

उनले अन्तरवार्तामा आफ्नो भावना भन्दापनि शाब्दिक अर्थमा धेरै ध्यान दिईएको भन्दै कुनैपनि क्षेत्र, भुगोल र सम्प्रदायलाई ठेस पुर्याउने मनसाय नभएको प्रष्ट पारेका हुन् ।

एक अनलाईनलाई दिएको अन्तरवार्ता अनुसार तराईका समुदायमाथि राष्ट्रियताको बिषयमा प्रश्न उठाएको भन्दै एन्फा अध्यक्ष विवादमा तानिएका थिए ।

एन्फा अध्यक्ष शेर्पाले तराईका विभिन्न जिल्लामा ग्रासरुट कार्यक्रम सञ्चालन गर्नुका साथै रौतहटमा फिफाको मुख्य परियोजनाकाे रुपमा महिला फुटबल एकेडेमी निर्माण गरेको भन्दै तपाईको फुटबल विकासमा आफु र वर्तमान कार्यसमिति दृढ रहेको बताएका छन् ।

उनले आफ्नो अभिब्यक्ति कुनै सम्प्रदाय, वर्ग, जाति, लिङ्ग, भाषाभाषी, प्रदेश र भुगोलप्रति लक्षित नगरेको र नभएको उल्लेख गरेका छन् ।

'मेरो भनाईलाई तोडमोड गरि फुटबल प्रति वितृण्णा उत्पन्न गराउने मनसायबाट प्रेरित तत्वले एन्फा र यसको नेतृत्वको छवि धमिल्याउने र हुँदै आएको फुटबल विकासको गतिमा अवरोध पुर्याउने योजना मुताबिक आएको बुझ्न अनुरोध गर्दछु ।' उनले बिज्ञप्तीमा भनेका छन् ।

अन्तरवार्तालाई लिएर प्रतिनिधि सभाको संसद बैठकमा समेत प्रश्न उठेपछि शेर्पा समस्यामा परेका थिए । उनले बुधबार प्रेस बिज्ञप्तीमार्फत आफ्नो भनाइ सार्वजनीक गरेका हुन् ।

LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

दीपेन्द्र र एरिका सर्वोत्कृष्ट, सुनारी लोकप्रिय

दीपेन्द्र र एरिका सर्वोत्कृष्ट, सुनारी लोकप्रिय

पल्सर स्पोर्ट्स अवार्ड आज, १० विधाको छिनोफानो

पल्सर स्पोर्ट्स अवार्ड आज, १० विधाको छिनोफानो

एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको तयारी पूरा

एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको तयारी पूरा

Bajaj Pulsar Motorcycle Ad
भगवतीमाथि पुलिसको संघर्षपूर्ण जित

भगवतीमाथि पुलिसको संघर्षपूर्ण जित

आर्मीमाथि गण्डकीको रोमाञ्चक जित

आर्मीमाथि गण्डकीको रोमाञ्चक जित

पाकिस्तानले विश्वकपमा भारतसँगको खेल बहिष्कार गर्न सक्ने सम्भावना

पाकिस्तानले विश्वकपमा भारतसँगको खेल बहिष्कार गर्न सक्ने सम्भावना

पाहुना टोली माल्दिभ्सलाई पराजित गर्दै एपीएफको दोस्रो जित

पाहुना टोली माल्दिभ्सलाई पराजित गर्दै एपीएफको दोस्रो जित

मनाङको पहिलो जित

मनाङको पहिलो जित

समूह चरणबाटै बाहिरियो नेपाल

समूह चरणबाटै बाहिरियो नेपाल

विभागीय डर्बीमा एपीएफको सहज जित

विभागीय डर्बीमा एपीएफको सहज जित

नेपाललाई  चुनौतीपूर्ण लक्ष्य

नेपाललाई चुनौतीपूर्ण लक्ष्य