शनिबार, ३० फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. पारा खेलकुद
Loading ad...
Bhat Bhateni Supermarket Ad

विश्व पारा पावरलिफ्टिङमा तीन नेपाली खेलाडी

मंगलबार, १३ जेठ २०७७खेलपाटी संवाददाता
विश्व पारा पावरलिफ्टिङमा तीन नेपाली खेलाडी
Loading ad...
mustang rice ad

काठमाडौं । विश्व पारा पावरलिफ्टिङ अर्गनाइजेसनको दोस्रो अनलाईन विश्वकप सिरिजमा तीन नेपाली खेलाडीले सहभागिता जनाएका छन् ।

कोरोना भाईरसको महामारीपछि अर्गनाइजेसनले आयोजना गरेको सिरिजमा तीन खेलाडीले सहभागिता जनाएको प्रशिक्षक संजय महर्जनले जानकारी दिए ।

सिरिजमा नेपाली खेलाडीहरु निर्मला भण्डारीले ५५ केजी समूहमा, दुर्गामान तामाङ्गले ८० केजी र शरद पौड्यालले ९० केजी तौल समूहमा प्रतिस्पर्धा गरेका छन् ।

निर्मलाले पहिलो लिफ्टमा ४५ केजी, दोश्रोमा ५० र तेश्रोमा ५५ केजी भार बहन गरेकी थिईन् । यस्तै पौड्यालले पहिलोमा ८५ केजी, दोश्रोमा ९० केजी र तेश्रोमा ९५ केजी तथा तामाङले पहिलोमा ९० केजी, दोश्रोमा ९५ केजी र तेश्रोमा १०५ केजी तौल भार बहन गरेका थिए ।

कम्मर मुनिको भागमा अपाङ्गता रहेका ब्यक्तिहरुले प्रतिस्पर्धा गर्ने उक्त बिश्व कप सिरिजमा नेपाल सहित २० राष्ट्रका ४३ खेलाडीहरुले प्रतिस्पर्धा गरेका थिए ।

११ देखि २४ मे सम्म भएको प्रतिस्पर्धाको २५ देखि ३१ मे सम्म टेक्निकल अफिसियल जजमेण्ट समय रहेको र जुन २ तारिखका दिन नतिजा प्रकाशन गरिने छ ।

सिरिजमा प्रतिस्पर्धा गर्ने खेलाडीहरुले अनलाईन वरीयता प्राप्त गर्नुका साथै प्रमाण पत्र प्राप्त गर्नेछन् ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

पारा एथेटिक्स टोली भारत प्रस्थान

पारा एथेटिक्स टोली भारत प्रस्थान

नेगी विश्व तेक्वान्दोबाट ‘बेस्ट कोच अफ द ईयर’

नेगी विश्व तेक्वान्दोबाट ‘बेस्ट कोच अफ द ईयर’

रेनु र नेगी सम्मानित

रेनु र नेगी सम्मानित

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
कोलकाताबाट रहमानको स्थानमा मुजाराबानीले आईपीएल खेल्ने

कोलकाताबाट रहमानको स्थानमा मुजाराबानीले आईपीएल खेल्ने

‘घुमौं झापा साइकल’ आयोजना हुने

‘घुमौं झापा साइकल’ आयोजना हुने

अर्जेन्टिना र स्पेनबीचको बहुप्रतिक्षित खेल अब बार्नेबाउमा

अर्जेन्टिना र स्पेनबीचको बहुप्रतिक्षित खेल अब बार्नेबाउमा

हाउन्ड्समाथि टाइम्सको रोमाञ्चक जित

हाउन्ड्समाथि टाइम्सको रोमाञ्चक जित

‘द हन्ड्रेड’ को अक्सनमा बिकेनन् सन्दीप

‘द हन्ड्रेड’ को अक्सनमा बिकेनन् सन्दीप

हिमालयन क्वीन्स ग्याम्बिटको दोस्रो संस्करण आइतबार

हिमालयन क्वीन्स ग्याम्बिटको दोस्रो संस्करण आइतबार

मच्छिन्द्र र चर्च बोइजलाई उछिन्दै एपीएफ शीर्षस्थानमा

मच्छिन्द्र र चर्च बोइजलाई उछिन्दै एपीएफ शीर्षस्थानमा

नेपाली राष्ट्रिय टोलीको जिम्मेवारी एरेनालाई

नेपाली राष्ट्रिय टोलीको जिम्मेवारी एरेनालाई