• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
ब्राजिलका युवा स्टार भित्र्याउँदै लिभरपुल
खेलपाटी संवाददाता
शनिबार, जेठ ३, २०७७ खेलपाटी संवाददाता
ब्राजिलका युवा स्टार भित्र्याउँदै लिभरपुल

एजेन्सी । लिभरपुलले ब्राजिलका युवा प्रतिभा टाईस माग्नोलाई अनुबन्ध गर्ने तयारी गरेको छ ।

ब्राजिलका १७ बर्षका युवा स्टार माग्नोलाई प्रिमियर लिग क्लब लिभरपुलले अनुबन्ध गर्ने लक्ष्य राखेको हो ।

लिभरपुल प्रशिक्षक योर्गेन क्लोपले १७ बर्षका माग्नोलाई अर्का नेयमारको रुपमा ब्याख्या गरेका छन् ।

माग्नोले ब्राजिली क्लब भास्को डा गामा र ब्राजिली यू–१७ टिमबाट उत्कृष्ट प्रर्दशन गरिरहेका छन् । भास्कोले आर्थिक समस्यामा परेका कारण १७ बर्षका स्टारलाई बेच्न चाहेको छ ।

ब्राजिली क्लबले यसअघि निकै प्रतिभावान खेलाडी मानिएका पाउलिन्होलाई सन् २०१८ मा बायर लिभरकुशनमा बेचेको थियो ।

Magno has impressed in his first full season for Vasco da Gama at just 17 years old

क्लबले पुन आफुहरु आर्थिक समस्यामा रहेको कारण देखाउँदै खेलाडी बेच्न चाहेको बताएको छ । सोही अनुरुप माग्नोमाथि प्रिमियर लिग क्लब लिभरपुलले अनुबन्धमा चासो राखेको छ ।

माग्नोलाई ब्राजिलको नयाँ प्रतिभाको रुपमा हेरिएको छ । उनी लिभरपुलका आक्रमक खेलाडी रोबर्टो फिर्मिन्होको जस्तो भुमिकामा देखिदै आएका छन् ।

लिभरपुलले माग्नो अनुबन्धमा प्रतिस्पर्धा गर्नुपर्ने देखिएको छ । यसअघि बेन्फिकाले उनलाई अनुबन्धमा चासो राखेको थियो । बेन्फिाकाले राखेको साढे २ मिलियन पाउण्डको प्रस्तावलाई भास्कोले अस्विकार गरेको थियो ।

माग्नाले ब्राजिली यू–१७ टिमबाट १० खेलमा ५ गोल गरेका छन् । उनले बेलायतबाट खेल्ने अनुमती समेत पाउने छन् ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपाली टिममा वाइल्डको हैसियत कति?
नेपाली टिममा वाइल्डको हैसियत कति?
साम्बासहित १० फुटबलर सम्मानित
साम्बासहित १० फुटबलर सम्मानित
चेल्सी क्लब विश्वकपको फाइनलमा
चेल्सी क्लब विश्वकपको फाइनलमा
समीरसहित ३६ खेलाडी बन्द प्रशिक्षणबाट बाहिरिए
समीरसहित ३६ खेलाडी बन्द प्रशिक्षणबाट बाहिरिए
प्याट्रिकमाथि नेम्वाङको कटाक्ष– यु–२० टोलीको यहीँबाट कप्तान छानेर जानू !
प्याट्रिकमाथि नेम्वाङको कटाक्ष– यु–२० टोलीको यहीँबाट कप्तान छानेर जानू !
तलब टुंगो नभएका प्रशिक्षक वाइल्ड
तलब टुंगो नभएका प्रशिक्षक वाइल्ड
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
नेपाली टिममा वाइल्डको हैसियत कति?
नेपाली टिममा वाइल्डको हैसियत कति?
साम्बासहित १० फुटबलर सम्मानित
साम्बासहित १० फुटबलर सम्मानित
टेबलटेनिसकाे लेभल वान कोचिङ कोर्ष सुरू
टेबलटेनिसकाे लेभल वान कोचिङ कोर्ष सुरू
उसुका विजयले पाए ६५ लाख !
उसुका विजयले पाए ६५ लाख !
भलिबल, कबड्डी र उसुका खेलाडी नगद सहित सम्मानित
भलिबल, कबड्डी र उसुका खेलाडी नगद सहित सम्मानित
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP