सन्तोष र अनिश एपीएफमा
बिहिबार, १० पौष २०८२खेलपाटी संवाददाता

काठमाडौं। डिफेन्सिभ मिडफिडरम सन्तोष खत्री र अनिश क्षेत्री विभागीय क्लब एपीएफमा अनुबन्ध भएका छन्।
क्लबले सामाजिक सञ्जालमार्फत यी दुईलाई अनुबन्ध गरेको जानकारी दिएको हो।
सन्तोषले यसअघि चर्च बोइज युनाइटेडबाट लिग खेलेका थिए। यस्तै इलाम डे मेची एफसी र ललितपुर सिटीलगायतबाट खेलेका थिए।
राष्ट्रिय लिग पुस २५ बाट सुरु हुँदैछ। प्रतियोगितामा शीर्ष डिभिजनका १३ र प्रेसिडेन्ट लिगबाट छनोट भएका चारगरि कूल १७ टोलीको सहभागिता रहनेछ।





-1775383382132.jpeg&w=3840&q=75)

-1775358123713.webp&w=3840&q=75)


-1775312592574.webp&w=3840&q=75)


