सोमबार, २९ मंसिर २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Bhat Bhateni Supermarket Ad

'केन टोटेनहम छाड्ने योजनामा छन्'

आइतबार, २१ बैशाख २०७७खेलपाटी संवाददाता
'केन टोटेनहम छाड्ने योजनामा छन्'
Classic Tech Internet Ad

एजेन्सी । म्यानचेस्टर युनाइटेडका पूर्व फरवार्ड दिमितार बेर्बातोभले टोटेनहमका फरवार्ड ह्यारी केन क्लब छाड्नेबारे सोचिरहेको बताएका छन् ।

बीबीसी स्पोर्ट्ससँग कुरा गर्दै बेर्बातोभले केन टोटेनहममा स्थापित भईसकेको र अब ठुला क्लब जानेबारे सोचिरहेको बताएका हुन् ।

'फुटबलमा दुखद कुरा के हो भने धेरै पहिले स्थापित भईसकेका छन् र ठुला क्लबमा छन् । तपाईले यस परिस्थितिको सामना गर्नुपर्छ । टोटेनहम जस्ता टोलीका उत्कृष्ट खेलाडीले निर्णय गर्नु पर्छ कि यहिँ रहने कि ठुलो सरुवा हुने,' उनले भने, 'यस समय ह्यारी केनलाई यस्तै भएको छ । उनले क्रसरोड पार गरिसकेका छन् । अब म के गर्ने सोच्दैछन् ।'

२६ वर्षीय ह्यारी केनले टोटेनहमका लागि ठुला उपाधि जितेका छैनन् । क्लबसँग उनको सम्झौता अझै ४ वर्ष बाँकी रहेको छ । तर, उपाधि जित्नबाट बन्चित भएकै कारण केन क्लब छाड्ने योजनामा रहेको बेर्बातोभको भनाई छ ।

यस्तै बेर्बातोभले कोरोना भाईरसको महामारीको समय ठुलो ट्रान्सफरको सम्भावना कम भएको समेत बताए ।

'यस समय कोरोना र आर्थिक संकटको कारण सरुवा कठिन हुनेछ,' उनले भने ।

बुल्गेरियाका बेर्बातोभले युनाइटेडका लागि दुई प्रिमियर लिग उपाधि जितेका थिए ।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

जुडका भाइ जोबलाई दुई खेलमा प्रतिबन्ध

जुडका भाइ जोबलाई दुई खेलमा प्रतिबन्ध

विश्वकपअघि घानासँग मैत्रीपूर्ण खेल खेल्दै जर्मनी

विश्वकपअघि घानासँग मैत्रीपूर्ण खेल खेल्दै जर्मनी

मेसीलाई टी–२० विश्वकपको टिकट उपहार

मेसीलाई टी–२० विश्वकपको टिकट उपहार

Bajaj Pulsar Motorcycle Ad
जुडका भाइ जोबलाई दुई खेलमा प्रतिबन्ध

जुडका भाइ जोबलाई दुई खेलमा प्रतिबन्ध

अन्तिम खेलअगाबै एसिया कपबाट बाहिरियो नेपाल

अन्तिम खेलअगाबै एसिया कपबाट बाहिरियो नेपाल

विश्वकपअघि घानासँग मैत्रीपूर्ण खेल खेल्दै जर्मनी

विश्वकपअघि घानासँग मैत्रीपूर्ण खेल खेल्दै जर्मनी

मेसीलाई टी–२० विश्वकपको टिकट उपहार

मेसीलाई टी–२० विश्वकपको टिकट उपहार

भ्याली पब्लिक, टीआईए र गोल्डेनपिक च्याम्पियन

भ्याली पब्लिक, टीआईए र गोल्डेनपिक च्याम्पियन

एन्फा महिला च्याम्पियनसिपको उद्घाटन खेलमा एनआरटी र गाईघाट भिड्ने

एन्फा महिला च्याम्पियनसिपको उद्घाटन खेलमा एनआरटी र गाईघाट भिड्ने

एसिया कपको सेमिफाइनलमा पुग्ने नेपालको सम्भावना लगभग समाप्त

एसिया कपको सेमिफाइनलमा पुग्ने नेपालको सम्भावना लगभग समाप्त

नेपालले बंगलादेशलाई दियो सामान्य लक्ष्य

नेपालले बंगलादेशलाई दियो सामान्य लक्ष्य