• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
सालिबा आर्सनल फर्कने
खेलपाटी संवाददाता
आइतबार, वैशाख २१, २०७७ खेलपाटी संवाददाता
सालिबा आर्सनल फर्कने

एजेन्सी । आर्सनलका खेलाडी विलियम सालिबा लण्डन क्लब फर्कने भएका छन् । कोरोना महामारीका कारण फ्रेन्च लिग रद्ध भएपछि सालिबाले अर्को खेल आर्सनलबाट खेल्ने भएका हुन् ।

आर्सनलका सेन्टर ब्याक गत सिजन एक बर्षको लोनमा फ्रेन्च क्लब सेन्ट ईटियन गएका थिए ।

फ्रान्सले सबै फुटबल गतिविधि सेप्टेम्बरसम्म प्रतिबन्ध गर्दै शीर्ष डिभिजनको लिग रद्ध गर्ने निर्णय गरेको थियो । उसले तालिकाको शीर्ष स्थानमा रहेको पेरिस सेन्ट जर्मेन (पीएसजी)लाई लिग उपाधि दिने निर्णय गरेको थियो ।

लण्डनबाट प्राप्त रिपोर्ट अनुसार सालिबा फ्रेन्च क्लबमा जुन ३० सम्म अनुबन्धित छन् । उनी जुलाई १ बाट लण्डन क्लबबाट खेल्न उपलब्ध हुनेछन् ।
फ्रेन्च लिग रद्ध भएपनि प्रिमियर लिग जुन वा जुलाईमा पुन सुरु गर्ने तयारी गरिएको छ ।

Arsenal's William Saliba, currently on loan at Saint-Etienne, is interesting Real Madrid

फिफाका कानुनी निर्देशक एमिलियो गार्सिया सिल्वरोले कुनैपनि खेलाडीको जुन ३० सम्मको सम्झौता अगाडी बढ्न नसक्ने बताएका छन् ।

खेलाडी सरुवा प्रक्रिया यथावत नरहने जानकारी दिदै उनले खेलाडी दर्ता समेत गर्न नपाईने उल्लेख गरेका छन् । उनको भनाई अनुसार सरुवा बजार समेत जुलाई १ मा खुल्ने छैन ।

‘लोनको सम्झौता जुन ३० मा सकिनेछ भने खेलाडी आफ्नो क्लबमा फर्कन सक्नेछ । तर खेलाडी सरुवा बजार खुल्नेछैन ।’ उनले प्रष्ट रुपमा भनेका छन् ।

प्रिमियर लिगका शीर्ष क्लब अबरुद्ध सिजन पुन सुरु गर्ने बिषयमा आन्तरिक छलफलमा जुटेका छन् । अधिकांश क्लब तठस्थ मैदानमा सिजनका बाँकी खेल खेलाउनुपर्नेमा सहमत छन् ।

लिग तालिकामा लिभरपुलले २५ अंकको अग्रता लिएको छ ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
चेल्सी क्लब विश्वकपको फाइनलमा
चेल्सी क्लब विश्वकपको फाइनलमा
समीरसहित ३६ खेलाडी बन्द प्रशिक्षणबाट बाहिरिए
समीरसहित ३६ खेलाडी बन्द प्रशिक्षणबाट बाहिरिए
प्याट्रिकमाथि नेम्वाङको कटाक्ष– यु–२० टोलीको यहीँबाट कप्तान छानेर जानू !
प्याट्रिकमाथि नेम्वाङको कटाक्ष– यु–२० टोलीको यहीँबाट कप्तान छानेर जानू !
तलब टुंगो नभएका प्रशिक्षक वाइल्ड
तलब टुंगो नभएका प्रशिक्षक वाइल्ड
मच्छिन्द्रको लगातार दोस्रो जित
मच्छिन्द्रको लगातार दोस्रो जित
जावलाखेलको रोमाञ्चक जितमा विशालको २ गोल
जावलाखेलको रोमाञ्चक जितमा विशालको २ गोल
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
एनकेएलको खेलाडी दर्ता खुल्ला
एनकेएलको खेलाडी दर्ता खुल्ला
चेल्सी क्लब विश्वकपको फाइनलमा
चेल्सी क्लब विश्वकपको फाइनलमा
समीरसहित ३६ खेलाडी बन्द प्रशिक्षणबाट बाहिरिए
समीरसहित ३६ खेलाडी बन्द प्रशिक्षणबाट बाहिरिए
प्याट्रिकमाथि नेम्वाङको कटाक्ष– यु–२० टोलीको यहीँबाट कप्तान छानेर जानू !
प्याट्रिकमाथि नेम्वाङको कटाक्ष– यु–२० टोलीको यहीँबाट कप्तान छानेर जानू !
तलब टुंगो नभएका प्रशिक्षक वाइल्ड
तलब टुंगो नभएका प्रशिक्षक वाइल्ड
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP