• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
लिग सक्न 'न्युट्रल भेन्यु'को खोजी
खेलपाटी संवाददाता
शनिबार, वैशाख २०, २०७७ खेलपाटी संवाददाता
लिग सक्न 'न्युट्रल भेन्यु'को खोजी

एजेन्सी । प्रिमियर लिग क्लबहरु सिजनका बाँकी खेल सक्न प्रतिबद्ध देखिएका छन् ।

शुक्रबार क्लबका प्रतिनिधिबीच करिब चार घण्टा चलेको छलफलले बन्द रंगशालामा सिजनका बाँकी खेल सक्ने बिषयमा क्लबहरु प्रतिबद्ध देखिएका हुन् ।

बैठकले जुनबाट सुरु गर्ने तयारी गरिएको सिजनका बाँकी खेल 'न्युट्रल भेन्यु' अर्थात तठस्थ भूमीमा गर्ने सहमती जुटाएको छ ।

प्रिमियर लिगले सरकारसंग आफ्नो योजना स्विकृतीका लागि पेश गर्ने तयारी समेत गरेको छ ।

बैठकले देशभरका सहरी क्षेत्रबाट बाहिर रहेका १० तठस्थ मैदानमा खेल खेलाउने सहमती जुटाएको हो ।

प्रिमियर लिगले मे १८ बाट अभ्यास सुरु गर्ने र जुन ८ बाट सिजनका बाँकी खेल सुरुवात गर्ने तयारी गरेको छ ।

वेस्ट ह्यामको लण्डन स्टेडियम, म्यान्चेष्टर सिटीको ईतिहाद स्टेडियम,र आर्सनलको ईमिरेट्स स्टेडियमलाई सम्भावित मैदानको रुपमा हेरिएको छ ।

त्यस्तै, नर्विचको काररो रोड, वर्नेमाउथको भिटालिटी स्टेडियम र भिल्ला पार्कलाई तठस्थ मैदान बनाउने बिषयमा छलफल भएको छ ।

Liverpool players celebrateLiverpool players celebrateLiverpool players celebrateSergio Aguero

लिगले जारी गरेको बिज्ञप्तीमा भनिएको छ, ‘प्रिमियर लिगका सरोकारवाला पक्षबीच छलफल भएको छ । क्लबहरुले सिजनका बाँकी खेल सुरुवात गर्नका लागि सम्भावित कदमबारे आफ्नो राय राखेका छन् ।’ सबै विचार कोरोनाको महामारीबाट सिधै प्रभावित मानिसको साथमा छ । र प्रिमियर लिगको प्राथमिकता खेलाडी, प्रशिक्षक, अफिसियल तथा समर्थकको स्वास्थ्य र सुरक्षा रहेको छ ।’

‘बैठकले कुनै निर्णय गरेको छैन । सिजनको बाँकी खेलको सुरुवात गर्ने बिषयमा क्लबका प्रतिनिधिबीच विचार आदन प्रदान भएको छ । यो पनि सहमती भएको छ कि पीएफए, एलएमए, खेलाडी तथा म्यानेजर यस प्रक्रियाका लागि महत्वपूर्ण छन् । अगामी दिनमा उनीहरुसंग समेत परामर्श गरिनेछ ।’ बिज्ञप्तीमा भनिएको छ ।

कोरोनाकै कारण फ्रेन्च लिग सहित डच लिग समेत रद्ध गरिएको छ । तर प्रिमियर लिग कुनै कानुनी अवरोध बिना सरकारसंग अनुमती लिएर सिजनका बाँकी खेल सक्न प्रतिबद्ध देखिएको छ ।

गत रातिमात्र फ्रेन्च क्लब लियोनले लिग वानको उपाधि पेरिस सेन्ट जर्मेन (पीएसजी)लाई प्रदान गरेपछि कानुनी उपचार खोज्ने बताएको छ ।

प्रिमियर लिगका सरोकारवालाको अर्को बैठक मे १८ मा बस्नेछ । त्यसअघि अफिसियल, म्यानेजर सहितको बैठकले बाँकी सिजनको वृहत योजना तयार गर्नेछ ।

कोरोना महामारीका कारण प्रिमियर लिग करिब दुई महिनासम्मका लागि स्थगित अवस्थामा छ ।

शुक्रबारको बैठकको मुख्य उद्धेश्य लिग र क्लबबीच प्रशिक्षणको दौरान पालना गर्नुपर्ने नियममा सहमती जुटाउने रहेको थियो । बेलायत बाहिरबाट आउने खेलाडीले कम्तिमा दुई हप्ता एकान्तवासमा बस्नुपर्ने नियम बनाईएको छ ।

कोरोनाबाट सबै भन्दा बढी प्रभावित मुलुक मध्य बेलायत समेत एक हो । कोरोनाका कारण बेलायत सबै भन्दा धेरै ज्यान गुमाउने तेस्रो मुलुक हो ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
चेल्सी क्लब विश्वकपको फाइनलमा
चेल्सी क्लब विश्वकपको फाइनलमा
समीरसहित ३६ खेलाडी बन्द प्रशिक्षणबाट बाहिरिए
समीरसहित ३६ खेलाडी बन्द प्रशिक्षणबाट बाहिरिए
प्याट्रिकमाथि नेम्वाङको कटाक्ष– यु–२० टोलीको यहीँबाट कप्तान छानेर जानू !
प्याट्रिकमाथि नेम्वाङको कटाक्ष– यु–२० टोलीको यहीँबाट कप्तान छानेर जानू !
तलब टुंगो नभएका प्रशिक्षक वाइल्ड
तलब टुंगो नभएका प्रशिक्षक वाइल्ड
मच्छिन्द्रको लगातार दोस्रो जित
मच्छिन्द्रको लगातार दोस्रो जित
जावलाखेलको रोमाञ्चक जितमा विशालको २ गोल
जावलाखेलको रोमाञ्चक जितमा विशालको २ गोल
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
एनकेएलको खेलाडी दर्ता खुल्ला
एनकेएलको खेलाडी दर्ता खुल्ला
चेल्सी क्लब विश्वकपको फाइनलमा
चेल्सी क्लब विश्वकपको फाइनलमा
समीरसहित ३६ खेलाडी बन्द प्रशिक्षणबाट बाहिरिए
समीरसहित ३६ खेलाडी बन्द प्रशिक्षणबाट बाहिरिए
प्याट्रिकमाथि नेम्वाङको कटाक्ष– यु–२० टोलीको यहीँबाट कप्तान छानेर जानू !
प्याट्रिकमाथि नेम्वाङको कटाक्ष– यु–२० टोलीको यहीँबाट कप्तान छानेर जानू !
तलब टुंगो नभएका प्रशिक्षक वाइल्ड
तलब टुंगो नभएका प्रशिक्षक वाइल्ड
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP