• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
युवराज भन्छन्, 'धोनी र विराटले सहयोग गरेनन्'
खेलपाटी संवाददाता
बुधबार, चैत १९, २०७६ खेलपाटी संवाददाता
युवराज भन्छन्, 'धोनी र विराटले सहयोग गरेनन्'

एजेन्सी । भारतीय स्टार ब्याट्सम्यान युवराज सिंहले साैरभ गांगुलीलाई सबैभन्दा राम्रो कप्तानको रुपमा ब्याख्या गरेका छन् ।

१७ बर्षको अन्तराष्ट्रिय क्रिकेट करियरमा कुनैपनि कप्तान भन्दा धेरै खेल खेलेका युवराजले गांगुलीलाई सबैभन्दा राम्रो कप्तान बताएका हुन् ।

बायाँ हाते ब्याट्सम्यान युवराजले भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)का वर्तमान अध्यक्षलाई राम्रो कप्तानको रुपमा धेरै सम्झिने बताए ।

तर महेन्द्र सिंह धोनीको कप्तानीमा सन् २०११ मा विश्वकप जित्ने समय युवराज 'प्लेयर अफ दी टुर्नामेन्ट' भएका थिए ।

स्पार्ट्स स्टारसंगको एक अन्तरवार्तामा युवराजले भनेका छन्, ‘मैले गांगुलीको कप्तानीमा खेलेको छु । उनले मलाई धेरै सहयोग गरे । मलाई उनको कप्तानीको धेरै याद आउँछ । किनकी उनले मेरो समर्थन गरे । मैले धोनी र विराजबाट त्यो प्रकारको सहयोग पाईन ।’

युवराजले आफ्नो एकदिवसीय अन्तराष्ट्रिय करियरमा १४ शतक प्रहार गरेका छन् । युवराजले ३ सय ४ एकदिवसीयमा ८ हजार ७ सय १ रन बनाएका छन् ।

युवराजले श्रीलंकाका मुथैया मुरलीधरनलाई सबैभन्दा कठिन बलरको रुपमा छनोट गरे ।

उनले भने, ‘मलाई मुरलीधरनबिरुद्व धेरै भिड्न पर्यो । उनको बलिङलाई बुझ्न सक्दिन थिए । अनि सचिन तेन्दुलकरले मलाई उनीबिरुद्व स्वीप सूरु गर्नका लागि भनेका थिए । त्यसपछि मलाई उनीबिरुद्व खेल्न सजियो भयो ।’

उनले थपे, ‘ग्लेन म्याकग्राको बलिङले धेरै समस्या बनाउने गर्दथ्यो । तर मैले उनीबिरुद्व धेरै खेल्न पाईन । म टेष्ट म्याचमा बाहिर बसेर सिनियर खेलाडीलाई हौसला बढाउने गर्दथे ।’

युवराज कठिन अवस्थामा शानदार प्रर्दशनका लागि समेत चिनिन्छन् । उनले अन्तरवार्तामा आफ्नो सम्झनलायक ईनिङ्स समेत बताएका छन् ।

‘बेङ्गलोरमा १ सय ६९ रनको ईनिङ्स थियो (२००७ मा पाकिस्तानबिरुद्व टेष्ट म्याचमा भारतले ६१ रनमा ४ विकेट गुमाएको थियो) । विश्वकप २०११ को क्वार्टरफाईनलमा अष्ट्रेलियाबिरुद्व अविजित ५७ रन । यस ईनिङ्समा स्टुअर्टको बलमा प्रहार गरेको छक्का धेरै याद आउँछ ।’ उनले भने ।

उत्कृष्ट अलराउण्डर युवराजले सन् २०१९ मा अन्तराष्ट्रिय क्रिकेटका सबै ढाचाबाट सन्यासको घोषणा गरेका थिए । युवराजले भारतलाई दुई विश्व च्याम्पियन (सन् २००७ मा टी–ट्वान्टी विश्वकप, २०११ म विश्वकप) बनाएका थिए । दुवै उपाधिमा उनको प्रर्दशन विशेष थियो ।

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
भुल्केले जित्यो उपाधि
भुल्केले जित्यो उपाधि
स्कटल्यान्डमा हुने टी२०आई सिरिज खेल्ने टोलीमा किरण र रुपेश
स्कटल्यान्डमा हुने टी२०आई सिरिज खेल्ने टोलीमा किरण र रुपेश
दीपेन्द्रलाई पुन: उपकप्तानको जिम्मेवारी
दीपेन्द्रलाई पुन: उपकप्तानको जिम्मेवारी
बसिर र नन्दनले गरे नेपाली टोलीमा पुनरागमन
बसिर र नन्दनले गरे नेपाली टोलीमा पुनरागमन
टेस्ट क्रिकेटबाट सन्न्यास लिने तयारीमा कोहली
टेस्ट क्रिकेटबाट सन्न्यास लिने तयारीमा कोहली
बहराइनमाथि नेपालको सानदार जित
बहराइनमाथि नेपालको सानदार जित
umbro nepal
  • ताजा समाचार
  • खेल आज
नेपालको जितले भारत सेमिफाइनलमा
नेपालको जितले भारत सेमिफाइनलमा
पाकिस्तान बन्यो एसियन ई–स्पोर्ट्स च्याम्पियन
पाकिस्तान बन्यो एसियन ई–स्पोर्ट्स च्याम्पियन
एल क्लासिकोमा बार्सिलोनाको जित
एल क्लासिकोमा बार्सिलोनाको जित
नेपाल एक खेलअगाबै सेमिफाइनलमा
नेपाल एक खेलअगाबै सेमिफाइनलमा
सुवासको गोल, नेपाल सेमिफाइनलनजिक
सुवासको गोल, नेपाल सेमिफाइनलनजिक
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP