• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
आईपीएलमा धोनीले बनाएका कीर्तिमान !
खेलपाटी संवाददाता
शुक्रबार, चैत १४, २०७६ खेलपाटी संवाददाता
आईपीएलमा धोनीले बनाएका कीर्तिमान !

एजेन्सी । भारतीय क्रिकेट टिमका पूर्व कप्तान महेन्द्र सिंह धोनी इण्डियन प्रिमियर लिग (आईपीएल) मा सर्वाधिक सफल कप्तान मानिन्छन् ।

धोनीको कप्तानीमा चेन्नई सुपर किङ्ग्सले तीन पटक उपाधि जितेको छ।

भारतको लागि धोनी जति सफल छन् त्यतिनै सफल आईपीएलमा चेन्नईको लागि पनि छन् ।

भारतको लागि मात्र नभएर धोनीले आईपीएलमा समेत थुप्रै कीर्तिमान आफ्नो नाममा लेखाएका छन् ।

सुरुवात देखी चेन्नईमा रहेका धोनी ब्याटिङ, विकेटकिपिङ र एक सफल कप्तानीको मुख्य भूमिका खेल्दै आएका छन् ।

धोनीले आईपीएलमा बनाएका ५ कीर्तिमानहरु ब्याख्या तल गरिएको छ ।

१. आफ्नै प्रशिक्षकको कप्तानी गर्ने एक्लो खेलाडी

आईपीएलमा धोनीको नाममा एक अनौठो कीर्तिमान रहेको छ । धोनीको कप्तानीमा आफ्नै टिमका प्रशिक्षक समेत खेलेका छन् । चेन्नईका प्रशिक्षक स्टेफिन फ्लेमिङले आईपीएलको पहिलो संस्करणमा धोनीको कप्तानीमा खेलेका थिए । धोनीको कप्तानीमा १० म्याच खेलेका फ्लेमिङ त्यसपछि प्रशिक्षक बनेका थिए ।

यस्तै ७ सिजन माइकल हस्स र ३ सिजन लक्ष्मीपति बालाजीले समेत धोनीको कप्तानीमा खेले । पछि सन् २०१८ मा हस्सी चेन्नईको ब्याटिङ र बालाजी बलिङ प्रशिक्षक बनेका थिए ।

२. विकेटकिपरको रुपमा सबै भन्दा बढी आउट गर्ने खेलाडी

धोनीलाई क्रिकेट इतिहासमा सर्वाधिक सफल विकेटकिपर मानिन्छ । प्राय जसो धोनी स्टम्पको धेरै नजिक बस्ने गर्छन जसले गर्दा उनले स्ट्म्पिङ र रन आउट गर्ने धेरै मौका पाउछन् । धोनीले अहिलेसम्म आईपीएलमा ९४ क्याच र ३८ स्टम्पिङ गरेका छन् । उनको नाम आईपीएलमा सबै भन्दा धेरै आउट (१३२) गर्ने कीर्तिमान समेत रहेको छ ।

Mahendra Singh Dhoni

३. घरेलु मैदानमा सर्वाधिक खेल जित्ने कप्तान

सन् २०१७ लाई छोडेर आईपीएलमा धोनीले खेलेको सबै सिजन उनले एक कप्तानको मुख्य भूमिका निभाएका छन् । ठुला खेलाडीहरुले समेत धोनीको कप्तानीमा खेल्ने ठुलो इच्छा ब्यक्त गरेको पाइन्छ ।

ड्वेन ब्राभो, फाफ डु प्लेसिस तथा ब्रेण्डन म्याकुलम जस्ता सफल अन्तराष्ट्रिय कप्तान समेत धोनीको कप्तानीमा खेल्न रुचाउने गर्छन् ।

चेन्नईले धोनीको कप्तानीमा हालसम्म ३ पटक घरेलु मैदानमा फाइनल खेलेको छ । यस्तै सन् २०११ को सिजनमा आईपीएलको सबै घरेलु मैदानमा खेलेको खेलमा चेन्नईले जित हात पारेका थियो ।

यस्तै आईपीएलमा घरेलु मैदानमा फाइनल जित्ने धोनी एक मात्र सफल कप्तान हुन् ।

IPL 2018 | Page 44 of 87 | Sportzwiki

४. २० ओभरमा ५ सय भन्दा बढी रन बनाउने खेलाडी

क्रिकेट इतिहासमा धोनीलाई उत्कृष्ट फिनिसरको रुपमा लिने गरिन्छ, जसले खेललाई अन्तिम बलसम्म डोर्र्याउने गर्छन् । डेथ ओभरमा धोनीको ब्याटिङ यति लोभलाग्दो हुन्छ कि सबै क्रिकेटर उनी जस्तो बन्न चाहन्छन् । १५ वर्षे क्रिकेट करियरमा धोनीले कैयौं पटक अन्तिम ओभरमा टिमलाई जित दिलाएका छन् ।

आईपीएलमा समेत थुप्रै पटक यस्तो भएको छ । अन्तिम ओभरमा आक्रामक ब्याटिङ गर्दै धोनीले थुप्रै पटक चेन्नईलाई जित दिलाएका छन् ।

यहाँसम्म कि धोनीले आईपीएलमा २० औं ओभरमा मात्र धोनीले ५ सय भन्दा बढी रन बनाउन सफल छन् । ५ सय ६४ रन बनाएका धोनी भन्दा पछि केइरन पोलार्ड (२ सय ८१ रन) रहेका छन् ।

५. १०० म्याच जित्ने एकल कप्तान

घरेलु प्रतियोगिता भएपनि आईपीएल कुनै अन्तराष्ट्रिय प्रतियोगिता जित्नु भन्दा सानो मुश्किल छैन । यहाँ खेलाडी छनोट देखी उनीहरुलाई तयार गराउनको लागि समेत एक योजना बनाउनु पर्छ । यो बाहेक हरेक टिम यसमा सफल हुँदैनन् किनकि टिमका कप्तान सर्वश्रेष्ठ प्रदर्शन गर्न चुकेका हुन्छन् ।

धोनी मात्र यस्ता कप्तान हुन् जसले सन् २००८ देखी आईपीएलमा आफ्नो सफल कप्तानको छाप छाड्न सफल भएका थिए । आईपीएलमा धोनी मात्र यस्तो कप्तान हुन् जसले एक सय म्याच जित्न सफल छन् ।

Pune Ground Staff Present a Memorable Gift to Mahendra Singh Dhoni

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
भुल्केले जित्यो उपाधि
भुल्केले जित्यो उपाधि
स्कटल्यान्डमा हुने टी२०आई सिरिज खेल्ने टोलीमा किरण र रुपेश
स्कटल्यान्डमा हुने टी२०आई सिरिज खेल्ने टोलीमा किरण र रुपेश
दीपेन्द्रलाई पुन: उपकप्तानको जिम्मेवारी
दीपेन्द्रलाई पुन: उपकप्तानको जिम्मेवारी
बसिर र नन्दनले गरे नेपाली टोलीमा पुनरागमन
बसिर र नन्दनले गरे नेपाली टोलीमा पुनरागमन
टेस्ट क्रिकेटबाट सन्न्यास लिने तयारीमा कोहली
टेस्ट क्रिकेटबाट सन्न्यास लिने तयारीमा कोहली
बहराइनमाथि नेपालको सानदार जित
बहराइनमाथि नेपालको सानदार जित
umbro nepal
  • ताजा समाचार
  • खेल आज
नेपालको जितले भारत सेमिफाइनलमा
नेपालको जितले भारत सेमिफाइनलमा
पाकिस्तान बन्यो एसियन ई–स्पोर्ट्स च्याम्पियन
पाकिस्तान बन्यो एसियन ई–स्पोर्ट्स च्याम्पियन
एल क्लासिकोमा बार्सिलोनाको जित
एल क्लासिकोमा बार्सिलोनाको जित
नेपाल एक खेलअगाबै सेमिफाइनलमा
नेपाल एक खेलअगाबै सेमिफाइनलमा
सुवासको गोल, नेपाल सेमिफाइनलनजिक
सुवासको गोल, नेपाल सेमिफाइनलनजिक
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP