चेन्नईको प्रशिक्षण स्थगित, खेलाडी घर फर्किए
मंगलबार, चैत ४, २०७६खेलपाटी संवाददाता

एजेन्सी। इण्डियन प्रिमियर लिग (आईपीएल) को टिम चेन्नई सुपर किङ्सले आफ्नो प्रशिक्षण स्थगित गरेको छ।
कोरोना भाईरसको कारण यस सिजनको आईपीएल सरेपछी चेन्नईले प्रशिक्षण रोकेको हो ।
विश्वभर फैलिएको कोरोनाको कारण आईपीएल १८ दिन पछी सरेको छ । मार्च २९ देखि सुरु हुने भनिएको आईपीएल अब अप्रील १५ बाट हुनेछ ।
आईपीएल सरेपछि चेन्नईले प्रशिक्षण स्थगित गरेको हो । प्रशिक्षण स्थगित भएसँगै चेन्नईका खेलाडी समेत घर फर्किएका छन् ।
चेन्नईले तीन पटक आईपीएलको उपाधि जितेको छ ।








-1762758084543.jpg&w=3840&q=75)




-1762763443397.jpg&w=3840&q=75)