• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
अवसर गुम्ने खतरा !
विश्वास थापा
आइतबार, चैत २, २०७६ विश्वास थापा
अवसर गुम्ने खतरा !
ब्याटिङ गरेर आराम गर्दै कप्तान ज्ञानेन्द्र मल्ल । फाेटाे : खेलपाटी

काठमाडौँ ।

‘अपर्चुनिटि लस्ट’

पछिल्लो दुई बर्ष नेपाली क्रिकेटको समिक्षा गर्दा राष्ट्रिय क्रिकेट टिमका पुर्व कप्तान पवन अग्रवालले माथि उल्लेखित शब्द प्रयोग गरे ।

नेपालले एकदिवसीय अन्तराष्ट्रिय मान्यता पाएको आईतबार दुई बर्ष बितेको छ । तर पछिल्ला दुई बर्षलाई नेपाली क्रिकेटले सदुपयोग गर्न नसकेको अग्रवालको बुझाई छ ।

‘अपर्चुनिटि लष्ट, नेपालले एउटा मौका पाएको थियो तर सदुपयोग हुन पाएन ।’ पुर्व कप्तान अग्रवालले खेलपाटीसंग भने, ‘एकदिवसीय मान्यता पाएपछि अन्तराष्ट्रिय एक्सपोजर खोज्ने, सिरिज गराउन सक्दा पाएको मौका गुमाउन परेको छ ।’

एकदिवसीय मान्यता पाएपछि धेरै खेल खेल्नुपर्ने अग्रवाल बताउँछन् ।

नेपाल क्रिकेट संघ (क्यान) निलम्बन रहेको अवस्थामा अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी)को समन्व्यमा राष्ट्रिय क्रिकेट टिमले अन्तराष्ट्रिय प्रतियोगिता खेल्दै आएको थियो ।

सिरिज आफै आह्वान गर्न सक्ने नेपालको अवस्था थिएन ।

तर अवस्था फेरिएको छ । क्यान पुर्नस्थापित भएको छ ।

स्तरीय राष्ट्रसंग सिरिज आह्वान गर्दै क्यानले राष्ट्रिय क्रिकेट टिमलाई ब्यस्त राख्ने अपेक्षा बाहेक केही भन्न सकिने अवस्था छैन ।

सन् २०१८ मा जिम्बावेमा भएको आईसीसी विश्वकप एक दिवसीय छनोट प्रतियोगितामा नेपाल छनोट हुन त सकेन तर ऐतिहासिक एकदिवसीय अन्तराष्ट्रिय मान्यता प्राप्त गर्यो ।

दुई वर्ष पहिले मार्च १५ मा नेपालले एक दिवसीय अन्तराष्ट्रिय मान्यता पाएको हो ।

आजैको दिन नेपालले पपुवा न्युगिनीलाई ६ विकेटले पराजित गरेको थियो । प्रतियोगितामा छनोट हुन नसके पनि नेपाल एकदिवसीय मान्यता सहित घर फर्किएको थियो ।

सो सफलता नेपाली क्रिकेट इतिहासकै उच्चतम उपलब्धि थियो । नेपालले प्राप्त गरेको एकदिवसीय मान्यताले अर्को छलाङ मारेको विश्लेषण गरिएको थियो ।

तर नेपालले एकदिवसीय अन्तराष्ट्रिय मान्याताको फाइदा लिन भने सकिरहेको छैन । एकदिवसीय अन्तराष्ट्रिय मान्याता पाएको दुई वर्ष बित्दा नेपालले जम्मा १० एकदिवसीय अन्तराष्ट्रिय खेल खेल्यो । जुन नराम्रो तथ्याङक हो ।

नतिजा भने औसत देखिन्छ । नेपालले १० खेलमा ५ मा जित र ५ मा हार व्यहोर्यो ।

नेपालले ४ खेल युएई तथा नेदरल्यान्ड्स, ओमान र अमेरिकासंग समान २–२ पटक खेलेको छ । जसमा ५ खेल मैत्रीपूर्ण सिरिज थियो भने ५ अन्तराष्ट्रिय प्रतियोगिता ।

क्यान पुर्नस्थापित भएको ६ महिना बितिसक्दा समेत बाहिर देखिने काम नभएको अग्रवाल बताउँछन् ।

‘क्यानको काम गर्ने शैली, घरेलु प्रतियोगिता, संरचना जस्ता कुरामा केही काम भएको छैन ।’ उनले भने, ‘क्यान आएको छ, भिजन होला । अब दुई वर्ष हेरौं, अब यहि कुरामा ध्यान दिनु पर्छ ।’

काम गर्न पैसाको आवश्यक पर्ने भएकाले क्यानले स्रोत जुटाउनु पर्ने अग्रवाल बताउँछन् ।

‘पहिलो काम स्रोतको व्यवस्थापन गर्नु हो । पैसा नभए काम हुँदैन ।’ उनले थपे, ‘आईसीसीबाट आउने पैसाले खर्च धान्ने काम मात्र हुन्छ । बिकासको काम गर्न स्रोत आफै खोज्नु पर्छ ।’

नेपालले एकदिवसीय मान्यता यथावत राख्न माथिल्लो स्तरको प्रशिक्षक ल्याउन अग्रवाल सुझाब दिन्छन् ।

‘एकदिवसीय मान्यता अथावत राख्न अब राष्ट्रिय टिमको लागि माथिल्लो स्तरको प्रशिक्षक ल्याउनु पर्छ ।’ अग्रवालले भन्छन्, ‘एकदिवसीय मान्यता यथावत राख्दै टेष्ट राष्ट्रको बोटोमा जाने हो भने बिभिन्न स्तरका प्रशिक्षक चाहिन्छ ।’

अब नेपालमा राष्ट्रिय टिम मात्र नभएर उमेर समुहको टिममा समेत स्तरीय प्रशिक्षक आवश्य रहेको पुर्व कप्तान अग्रवालको भनाई छ ।

‘एकदिवसीय मान्यता यथावत राख्दै टेष्ट राष्ट्रको बोटोमा जाने हो भने यू–१९ र यू–१६ को लागि आधारभुत स्तरको प्रशिक्षक ल्याउनु पर्छ ।’ उनले भने, ‘उमेर समुहमा खेलाडीले आधारभुत कुरा सिक्ने हो, त्यसैले उमेर समुहका खेलाडीका लागि अहिलेदेखि काम गर्नु जरुरी छ ।’

Image

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालले पाकिस्तान र बंगलादेश ‘ए’ सँग टप एन्ड टी–२० सिरिज खेल्ने
नेपालले पाकिस्तान र बंगलादेश ‘ए’ सँग टप एन्ड टी–२० सिरिज खेल्ने
यु–१६ इस्ट जोन कपको फाइनलमा पुग्न नेपाल र मलेसिया भिड्ने
यु–१६ इस्ट जोन कपको फाइनलमा पुग्न नेपाल र मलेसिया भिड्ने
अलराउन्डर वरीयतामा रुविना र पूजाको सुधार, इन्दु खस्किइन्
अलराउन्डर वरीयतामा रुविना र पूजाको सुधार, इन्दु खस्किइन्
टी–२० आई बलिङ वरीयतामा शीर्ष १०० मा नेपालका खेलाडी अटाएनन्
टी–२० आई बलिङ वरीयतामा शीर्ष १०० मा नेपालका खेलाडी अटाएनन्
टी–२० आई ब्याटिङ वरीयताको शीर्ष १०० मा सीता मात्रै
टी–२० आई ब्याटिङ वरीयताको शीर्ष १०० मा सीता मात्रै
समूह चरणमा नेपपालको शतप्रतिशत जित
समूह चरणमा नेपपालको शतप्रतिशत जित
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
अवैधानिक ओलम्पिकको पछि नलाग्न आग्रह
अवैधानिक ओलम्पिकको पछि नलाग्न आग्रह
चेल्सीबाट आर्सनल पुगे केपा
चेल्सीबाट आर्सनल पुगे केपा
क्यान्सर पीडित पेलेलाई आर्थिक सहयोग प्रदान
क्यान्सर पीडित पेलेलाई आर्थिक सहयोग प्रदान
एमबाप्पेले युभेन्टसविरुद्ध डेब्यू गर्न सक्ने सम्भावना
एमबाप्पेले युभेन्टसविरुद्ध डेब्यू गर्न सक्ने सम्भावना
शिवाली टेनिस टु युरोपमा
शिवाली टेनिस टु युरोपमा
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP