• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
पोग्बामाथि सोल्सायरकाे विश्वास
खेलपाटी संवाददाता
शुक्रबार, फागुन ३०, २०७६ खेलपाटी संवाददाता
पोग्बामाथि सोल्सायरकाे विश्वास

एजेन्सी । प्रशिक्षक ओले गुनर सोल्सायरले फ्रान्सेली स्टार पाउल पोग्बा अर्को सिजन समेत म्यान्चेष्टर युनाईटेडमै रहने बताएका छन् ।

फ्रान्सेली स्टार पछिल्लो समय ओल्डट्राफोर्डबाट बाहिने धेरैको अनुमान छ । उनी सन् २०१६ मा ईटालियन महारथी युभेन्ट्सबाट युनाईटेड फर्किएका थिए ।

पोग्बाले आफु युनाईटेडमा खुसी नरहेको बताउँदै आएका छन् । प्रिमियर लिग असफल भएपछि उनी युनाईटेड छाड्न चाहेका छन् ।

पोग्बाका एजेन्ट मिने रायोलाले फ्रान्सेली मिडफिल्डर समरसम्म मात्र क्लबमा प्रतिबद्ध रहेको बताएका थिए । स्पेनिस महारथी रियल मड्रिड र युभेन्ट्सले २६ बर्षका मिडफिल्डरलाई अनुबन्धन गर्न प्रयास गरिरहेका छन् ।

पोग्बाको फिटनेसका कारण उनीको भविष्य युनाईटेडमा देखिन छाडेको अनुमान गरिदैछ । उनले यस सिजन समेत सबै प्रतियोगितामा मात्र ८ खेलमा प्रतिस्पर्धा गर्न पाएका छन् । उनी चोटका कारण डिसेम्बरसम्मका लागि अहिले मैदान बाहिर छन् ।

Ole Gunnar Solskjaer apologised to the away end and admitted United had been a 'shambles'

प्रशिक्षक सोल्सायरले विश्वकप विजेता स्टार अर्को हप्ता टिममा आबद्ध हुने आशा ब्यक्त गरेका छन् ।

‘पोग्बा हाम्रो खेलाडी हुन् । उनीसंगको सम्झौता अझै दुई बर्ष बाँकी छ । एक बर्ष थप गर्ने विकल्प समेत छ ।’ सोल्सायरले भनेका छन् ।

बिहिबार मात्र युरोपा लिगको अन्तिम १६ को दोस्रो लेगमा युनाईटेडले अष्ट्रियाको क्लब लास्कलाई ५–० गोल अन्तरले पराजित गरेको थियो ।

‘तपाईहरु उनी अर्को सिजन क्लबमा रहने आश गर्न सक्नु हुन्छ ।’ उनले थपेका छन् ।

Manchester United return to Goodison Park on Sunday after being beaten 4-0 there last term

विश्वका महङ्गा खेलाडी बिनै युनाईटेडले पछिल्लो समय प्रर्दशनमा सुधार गरेको छ ।

अष्ट्रिया क्लबबिरुद्ध जित निकाल्दै युनाईटेड पछिल्ला ११ खेलमा अपराजित छ । युनाईटेड युरोपा लिगको क्वार्टरफाईनलमा प्रवेश गरेको छ । र क्लब प्रिमियर लिगको पाँचौ स्थानमा छ ।

गत जनवरीमा अनुबन्धित भएका ब्रुनो फर्नान्डेसबाट प्रेरित युनाईटेडले पछिल्लो समय प्रर्दशनमा उल्लेख्य सुधार गरेको छ ।

पोर्चुगलका अन्तराष्ट्रिय स्टार फर्नान्डेसले युनाईटेडमा पोग्बालाई स्थानान्तरण गर्न सक्ने धेरैले दाबी गर्ने गरेका छन् ।

 

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
च्याम्पियन नेपाली यु–१६ टोली स्वदेश फर्किँदै
च्याम्पियन नेपाली यु–१६ टोली स्वदेश फर्किँदै
संकटाको जितमा पेम्बाको २ गोल
संकटाको जितमा पेम्बाको २ गोल
मुलरले अन्तिम हात हल्लाए
मुलरले अन्तिम हात हल्लाए
मियामीको जितमा मेसीको २ गोल
मियामीको जितमा मेसीको २ गोल
सेमिफाइनलमा पीएसजी र रियल भिड्ने
सेमिफाइनलमा पीएसजी र रियल भिड्ने
कठिन जितसहित रियल सेमिफाइनलमा
कठिन जितसहित रियल सेमिफाइनलमा
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
ओडिआई वरीयतामा नेपाल यथावत्
ओडिआई वरीयतामा नेपाल यथावत्
त्रिवि क्रिकेट मैदानको प्यारापिटमा कुर्सी जडानको काम सुरु
त्रिवि क्रिकेट मैदानको प्यारापिटमा कुर्सी जडानको काम सुरु
च्याम्पियन नेपाली यु–१६ टोली स्वदेश फर्किँदै
च्याम्पियन नेपाली यु–१६ टोली स्वदेश फर्किँदै
संकटाको जितमा पेम्बाको २ गोल
संकटाको जितमा पेम्बाको २ गोल
मुलरले अन्तिम हात हल्लाए
मुलरले अन्तिम हात हल्लाए
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP