नेपालविरुद्ध नदीमको अर्धशतक
बुधबार, माघ २२, २०७६खेलपाटी संवाददाता

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत पहिलो खेलको रुपमा नेपालले अहिले ओमानसँग प्रतिस्पर्धा गरिरहेको छ ।
टियु क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरिरहेको ओमानका मोहमद नदीमले अर्धशतक पुरा गरेका छन् ।
उनले ८५ बलमा ५० रन पुरा गरेका हुन् । नदीमले पाँच चौका प्रहार गरे ।














-1763024272658.jpeg&w=3840&q=75)