ओमानविरुद्ध बलिङ गर्दै नेपाल
बुधबार, माघ २२, २०७६खेलपाटी संवाददाता

काठमाडौं ।आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत पहिलो खेलको रुपमा नेपालले अहिले ओमानसँग प्रतिस्पर्धा गर्दैछ ।
टियु क्रिकेट मैदानमा नेपालले टस जितेको छ र पहिले फिल्डिङ रोजेको छ । नेपालले फिल्डिङ रोजेपछि ओमानले सुरुवातमा ब्याटिङ गर्ने छ ।














-1763024272658.jpeg&w=3840&q=75)