• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
भलिबल
  • गृहपृष्ठ
  • भलिबल
सेन्ट्रल जोनका लागि प्रारम्भिक टोलीको घोषणा
खेलपाटी संवाददाता
मंगलबार, माघ २१, २०७६ खेलपाटी संवाददाता
सेन्ट्रल जोनका लागि प्रारम्भिक टोलीको घोषणा

काठमाडौं । बंगलादेशमा आयोजना हुने एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन पुरुष भलिबल च्याम्पियनसिपका लागि नेपालले प्रारम्भिक टोलीको घोषणा गरेको छ ।

नेपाल भलिबल संघले च्याम्पियनसिपका लागि १८ सदस्यीय प्रारम्भिक टिमकाे टुङ्गाे लागेकाे हाे। 

संघले घोषणा गरेको टिममा १३ औं दक्षिण एसियाली खेलकुदको टिममा रहेका १३ खेलाडी रहेका छन् । त्यसबाहेक पाँच खेलाडी साग टिम बाहिर रहेका खेलाडी छन् ।

साग टिम बाहिर रहेका मध्ये मान बहादुर श्रेष्ठ, राजु शेरचन, दिपक राज जोशी, नरेन्द्र गिरि र दुर्गा महतो टिममा परेका छन् । मान चोटको कारण प्रशिक्षणमा रहेका छैनन् ।

प्रारम्भिक टिममा डाकिएको खेलाडीमध्ये राजु शेरचन भने नेपाल बाहिर रहेका छन् । राजु अष्ट्रेलिया गएका छन् ।

यस्तै नरेन्द्र गिरि शान्तिसेनाको मिसनका लागि जाने तयारीमा रहेका छन् ।

बंगलादेशमा आयोजना हुने एभिसी सेन्ट्रल जोन चैतको पहिलो साताबाट हुनेछ । नेपालले प्रतियोगिताको लागि शुक्रबारबाट बन्द प्रशिक्षण समेत थालेको छ ।

प्रारम्भिक टिम :

ईम राना (कप्तान), राजेन्द्र विष्ट, धनबहादुर भट्ट क्षेत्री, हरी हजुर थापा,टेकराज अवस्थी, हरी अधिकारी, दुर्गा खड्का, द्वारिका थापा, ईश्वर थापा मगर, विनोद चन्द, विशाल विक, शरण सम्री क्षेत्री, कुलबहादुर थापा, राजु शेरचन, दुर्गा महतो, दिपक राज, दिपक राज जोशी, नरेन्द्र गिरि

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
लुम्बिनीको पहिलो जित
लुम्बिनीको पहिलो जित
काठमाडौंको पहिलो जित
काठमाडौंको पहिलो जित
पहिलो खेलमै लुम्बिनी पराजित
पहिलो खेलमै लुम्बिनी पराजित
ललितपुरको लगातार दोस्रो जित
ललितपुरको लगातार दोस्रो जित
ललितपुरको सहज जित
ललितपुरको सहज जित
साविक विजेता कर्णालीको विजयी सुरुआत
साविक विजेता कर्णालीको विजयी सुरुआत
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
लुम्बिनीको पहिलो जित
लुम्बिनीको पहिलो जित
मेसीलाई उछिन्दै अर्को कीर्तिमानतिर रोनाल्डो
मेसीलाई उछिन्दै अर्को कीर्तिमानतिर रोनाल्डो
घोडचडी संघको सोलिडारिटी प्रशिक्षक कोर्स सम्पन्न 
घोडचडी संघको सोलिडारिटी प्रशिक्षक कोर्स सम्पन्न 
अर्जेन्टिनाले भेनेजुएला र पोर्तो रिकोसँग मैत्रीपूर्ण खेल खेल्ने
अर्जेन्टिनाले भेनेजुएला र पोर्तो रिकोसँग मैत्रीपूर्ण खेल खेल्ने
‘म सिधै विश्वका उत्कृष्ट पाँच स्ट्राइकरमा पर्छु’
‘म सिधै विश्वका उत्कृष्ट पाँच स्ट्राइकरमा पर्छु’
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रवन्ध सम्पादक हिम विक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP