• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
देश फर्कन तयार छु – सन्तोष शाहुखल
नमीन ढकाल
बुधबार, पुस २३, २०७६ नमीन ढकाल
देश फर्कन तयार छु – सन्तोष शाहुखल
सय गाेल पुरा गरेका सन्ताेष शाहुखल । फाेटाे : खेलपाटी

काठमाडौं । राष्ट्रिय फुटबल टिमका पुर्व फरवार्ड सन्तोष शाहुखलले आफ्नो आवश्यकता महशुश भए देशमा फर्कन तयार रहेको बताएका छन् ।

बुधबार घरेलु लिग फुटबलमा एक सय गोलको कीर्तिमान रचेका सन्तोषले राष्ट्रिय टिममा आह्वान भएको खण्डमा देशमा फर्कन तयार रहेको बताएका छन् ।

सन्तोष घरेलु लिग फुटबलमा सय गोल पुरा गर्ने पहिलो खेलाडी भएका छन् । उनले काठमाडौंमा सञ्चालित सहिद स्मारक ए डिभिजन लिगमा पुलिसविरुद्व गोल गर्दै फुटबल करियरको एक सय गोल पुरा गरेका हुन् ।

उनकै दुई गोलको सहयोगमा च्यासल युथ क्लबले बुधबार पुलिससंग २–२ गोलको बराबरी खेल्दै अंक बाँड्न सफल रहेको थियो ।

'एक समय ५० गोल पुरा गर्दा समेत टिममा नबोलाउँदा दुख लाग्थ्यो । अब फेरी बोलायो भने देशमा फर्कन तयार छु् ।' सन्तोषले खेलपछि भने ।

सन्तोष पछिल्लो समय जापानमा बस्दै आएका छन् । जापानमा फुटबल गतिविधिमा सक्रिय उनी ए डिभिजन लिग खेल्न नेपाल आएका हुन् ।

उनले आफुलाई राष्ट्रिय टिमबाट खेल्न बोलाएको खण्डमा देश फर्कन तयार रहेको अभिव्यक्ति दिएका हुन् ।

उनले सय गोल भन्दा पनि च्यासललाई जित दिलाउन आफ्नो ध्यानमा रहेको बताउँदै घरेलु लिगमा सय गोलको कोशेढुङ्गा पार गर्दा सामान्य अनुभव भएको बताए ।

'सय गोल भन्दा पनि च्यासललाई जिताउनु थियो । टिमलाई माथि पुर्याउन ध्यान छ ।' उनले थपे, 'खुसीयाली मनाउने कुनै योजना थिएन । सामान्य अनुभव प्राप्त गरे ।'

उनले लिग निरन्तर भएको खण्डमा अन्य खेलाडीले आफ्नो कीर्तिमान भंग गर्न सक्ने बताए ।

'सय गोल बन्दा पुग्दो रहेछ भन्ने लाग्यो ।' सन्तोषले भने, 'सुरेन्द्र तामाङले ५० गोल पुरा गर्दा कसरी पुर्याउने भन्ने तिर लागे । त्यसको खुसी मनाए । तर अहिले त्यस्तो केही छैन ।' 

बिस २०६० सालमा थ्री स्टारबाट लिगमा डेब्यु गरेका सन्तोषले सर्वाधिक गोल पनि थ्री स्टार क्लबबाटै गरेका छन् । उनले थ्री स्टारबाट ६ सिजन खेलेका छन् । जसमा उनले ५२ गोल गरेका छन् । त्यसबाहेक उनले मनाङ, एपीएफ र च्यासलबाट गोल गरेका छन् ।

सन्तोषले कुन क्लबबाट कति गोल गरे ?

बिस - २०६०
थ्री स्टार - ६ गोल

बिस - २०६१
एपीएफ - ६ गोल

बिस - २०६२
थ्री स्टार -९ गोल

बिस - २०६३
थ्री स्टार - ११ गोल

बिस - २०६६-६७
थ्री स्टार - १९ गोल

बिस - २०६८
मनाङ - १६ गोल

बिस - २०६९
थ्री स्टार - १७ गोल

बिस - २०७०
थ्री स्टार - ९ गोल

बिस - २०७५
च्यासल - ३ गोल

बिस - २०७६
च्यासल - ४ गोल

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
श्रीलंकासँग कहिल्यै नहारेको नेपाल
श्रीलंकासँग कहिल्यै नहारेको नेपाल
चेल्सीबाट आर्सनल पुगे केपा
चेल्सीबाट आर्सनल पुगे केपा
क्यान्सर पीडित पेलेलाई आर्थिक सहयोग प्रदान
क्यान्सर पीडित पेलेलाई आर्थिक सहयोग प्रदान
एमबाप्पेले युभेन्टसविरुद्ध डेब्यू गर्न सक्ने सम्भावना
एमबाप्पेले युभेन्टसविरुद्ध डेब्यू गर्न सक्ने सम्भावना
एपिएफले एएफसी महिला च्याम्पियन्स लिग खेल्ने
एपिएफले एएफसी महिला च्याम्पियन्स लिग खेल्ने
भुटानी लिगमा सन्तोष
भुटानी लिगमा सन्तोष
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
श्रीलंकासँग कहिल्यै नहारेको नेपाल
श्रीलंकासँग कहिल्यै नहारेको नेपाल
अवैधानिक ओलम्पिकको पछि नलाग्न आग्रह
अवैधानिक ओलम्पिकको पछि नलाग्न आग्रह
चेल्सीबाट आर्सनल पुगे केपा
चेल्सीबाट आर्सनल पुगे केपा
क्यान्सर पीडित पेलेलाई आर्थिक सहयोग प्रदान
क्यान्सर पीडित पेलेलाई आर्थिक सहयोग प्रदान
एमबाप्पेले युभेन्टसविरुद्ध डेब्यू गर्न सक्ने सम्भावना
एमबाप्पेले युभेन्टसविरुद्ध डेब्यू गर्न सक्ने सम्भावना
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP