• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
एनआरटी र जावलाखेलको बराबरी
खेलपाटी संवाददाता
सोमबार, पुस २१, २०७६ खेलपाटी संवाददाता
एनआरटी र जावलाखेलको बराबरी

काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा न्युरोड टिम एनआरटी र जावलाखेल युथ क्लबले बराबरी खेल्दै अंक बाडेका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको खेलमा एनआरटी र जावलाखेलले गोलरहित बराबरी खेलेका हुन् ।

खेलमा पाएको अवसर गुमाउदा दुबै टोलीले १-१ अंक बाडेका हुन् ।  दुबै टोलीले गोलको अवसर बनाएपनि गोल गर्न चुकेका थिए ।

खेलको १६ औं मिनेटमा डिबक्स बाहिरबाट जावलाखेलका ड्याडी जुनियरको प्रहार आकाशिएको थियो । यस्तै २६ औं मिनेटमा सुजित बुढाथोकीको फ्रिकिकमा विदेशी खेलाडी डाम्बियाको हेडर पहिलोबार नजिकैबाट बाहिरियो ।

खेलको ३२ औं मिनेटमा एनआरटीका कप्तान प्रकाश बुढाथोकीको फ्रिकिक क्रसबार माथिबाट बाहिरिएको थियो ।

यस्तै खेलको ७२ औं मिनेटमा एनआरटीका कप्तान प्रकाशको फ्रिकिक जावलाखेलका गोलरक्षक टेकेन्द्र थापाले उत्कृष्ट बचाउ गरे । पहिलो हाफको तुलनामा दोस्रो हाफमा जावलाखेलले कम पोस्ट आक्रमण गरेको थियो ।

खेलमा म्यान अफ दि म्याच जावलाखेलका कप्तान कुलदिप कार्की चुनिए ।

Image may contain: 2 people, people smiling, people standing and text

यो बराबरीसँगै जावलाखेलले लिगको शीर्ष स्थानमा उक्लने मौका गुमाएको छ । चौंथो स्थानको जावलाखेलले ४ खेलमा ९ अंक जोडेको छ ।

आठौं स्थानको एनआरटीले ४ खेलमा ५ अंक जोडेको छ ।

प्रशिक्षकको भनाई -

जावलाखेलसँग बराबरीमा रोकिएपछि एनआरटीका प्रशिक्षक राजुकाजी शाक्य खुसी देखिएनन् । उनले मिडफिल्डमा एरिक बिष्टको अनुपस्थिति टिममा देखिएको बताए ।

'मिडफिल्डमा एरिक नहुदा गार्हो भयो । नतिजाबाट पनि सन्तुष्ट छैन,' उनले भने ।

जावलाखेलका मुख्य प्रशिक्षक नरेश गिरिले पाएको मौकामा सदुपयोग गर्न नसक्दा बराबरी खेल्नु परेको बताए ।

'तीन अंक आउनु पर्ने तर, पाएको मौका सदुपयोग गर्न नसक्दा गोल भएन,' उनले भने, 'जितेको भए २-३ घन्टाको लागि शीर्ष स्थानमा पुगिन्थ्यो । आज भाग्यको साथ भएन ।'

एनआरटी प्लेईङ सेट -

बिक्रम धिमाल, प्रकाश बुढाथोकी,अजित प्रजापति, अशोक थापा, सरोज तामाङ, तपन कार्की, दर्शन गुरुङ, नविन गुरुङ, जुनियर निकेनगुए, आन्द्रे थेरी, जोर्डन ओवाना

जावलाखेल प्लेईङ सेट -

अरुज सिंह, कुलदिप कार्की,टेकेन्द्र थापा, रुप बहादुर लामा,आडमा डौम्बिया, फोडे फोफाना, ड्याडी जुनिय र, गौतम श्रेष्ठ, सुजित बुढाथोकी,सिमान्त थापा, सुरज ठकुरी

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
चेल्सीबाट आर्सनल पुगे केपा
चेल्सीबाट आर्सनल पुगे केपा
क्यान्सर पीडित पेलेलाई आर्थिक सहयोग प्रदान
क्यान्सर पीडित पेलेलाई आर्थिक सहयोग प्रदान
एमबाप्पेले युभेन्टसविरुद्ध डेब्यू गर्न सक्ने सम्भावना
एमबाप्पेले युभेन्टसविरुद्ध डेब्यू गर्न सक्ने सम्भावना
एपिएफले एएफसी महिला च्याम्पियन्स लिग खेल्ने
एपिएफले एएफसी महिला च्याम्पियन्स लिग खेल्ने
भुटानी लिगमा सन्तोष
भुटानी लिगमा सन्तोष
सिटीको जर्सीमा फोडेनको १०० गोल
सिटीको जर्सीमा फोडेनको १०० गोल
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
अवैधानिक ओलम्पिकको पछि नलाग्न आग्रह
अवैधानिक ओलम्पिकको पछि नलाग्न आग्रह
चेल्सीबाट आर्सनल पुगे केपा
चेल्सीबाट आर्सनल पुगे केपा
क्यान्सर पीडित पेलेलाई आर्थिक सहयोग प्रदान
क्यान्सर पीडित पेलेलाई आर्थिक सहयोग प्रदान
एमबाप्पेले युभेन्टसविरुद्ध डेब्यू गर्न सक्ने सम्भावना
एमबाप्पेले युभेन्टसविरुद्ध डेब्यू गर्न सक्ने सम्भावना
शिवाली टेनिस टु युरोपमा
शिवाली टेनिस टु युरोपमा
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP