• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
भलिबल
  • गृहपृष्ठ
  • भलिबल
महानगर कप भलिबलको खेल तालिका सार्वजनिक
खेलपाटी संवाददाता
शुक्रबार, पुस १८, २०७६ खेलपाटी संवाददाता
महानगर कप भलिबलको खेल तालिका सार्वजनिक

काठमाडौं । महानगर कप महिला तथा पुरुष भलिबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।

जवालाखेलस्थित जवालाखेल भलिबल प्रशिक्षण केन्द्रमा भोली शनिबारबाट सुरु हुने प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको हो ।

सार्वजनिक खेल तालिका अनुसार प्रतियोगिताको उद्घाटन खेलमा महिलातर्फको खेल हुनेछ । अपरान्ह २ बजे हुने उद्घाटन खेलमा अयोजक ललितपुर महानगरपालिका र चन्द्रागिरी नगरपालिकाबीच खेल हुनेछ ।

यस्तै महिलातर्फको बिहान ८ बजे हुने खेलमा बनेपा नगरपालिका र गुप्तेश्वर नगरपालिकाबीच खेल हुनेछ ।

पुरुषतर्फ पहिलो दिन शनिबार तीन खेल हुनेछ । बिहान ८ बजे हुने पहिलो खेलमा ललितपुर महानगरपालिका र भक्तपुर नगरपालिकाबीच खेल हुनेछ । १० बजे हुने दोस्रो खेलमा किर्तिपुर नगरपालिका र कागेश्वरी नगरपालिकाबीच खेल हुनेछ । यस्तै १० बजे नै हुने अर्को खेलमा धुलिखेल नगरपालिका र गोदावरी नगरपालिकाबीच खेल हुनेछ ।

ललितपुर महानगरपालिकाको आयोजना हुने प्रतियोगितामा पुरुषमा १३ र महिलामा ८ टिमको सहभागिता रहेको छ ।

ललितपुर महानगरपालिकाको १ सय १ औं स्थापना दिवसको अवसरमा हुने प्रतियोगितामा प्रदेश ३ को महानगर, नगरपालिका, उपमहानगरपालिकाको टिमले प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगितामा विभागीय टिम र राष्ट्रिय टिमबाट खेलेका खेलाडीले भने सहभागिता जनाउन पाउने छैनन् ।

लिग कम नकआउटका आधारमा हुने प्रतियोगिताको महिला र पुरुष दुवैको विजेताले २ लाख, उपविजेताले १ लाख र तेस्रोले ५० हजार पाउने छन् । यस्तै चौंथोले २५ हजार पाउने छ । सेमिफाइनलमा पुग्ने टिमले १५/१५ हजार पाउने छन् ।

यस्तै महिला र पुरुष दुवैको सर्वोकृष्ट खेलाडीले १० हजार पाउँदा व्यक्तिगत विधातर्फ स्पाइकर, ब्लकर, सेटर, डिफेन्स, सर्भर र प्रशिक्षकले जनही ५/५ हजार पाउने छन् ।

प्रतियोगितामा महिलातर्फ ललितपुर महानगरपालिका, बनेपा नगरपालिका, टोखा नगरपालिका, चन्द्रागिरी नगरपालिका, हेटौडा उपमहानगरपालिका,गुप्तेश्वर नगरपालिका, गोकर्णेश्वर नगरपालिका र विदुर नगरपालिका रहेका छन् ।

पुरुषतर्फ ललितपुर महानगरपालिका, बनेपा नगरपालिका, टोखा नगरपालिका, महालक्ष्मी नगरपालिका, गोदावरी नगरपालिका, पनौती नगरपालिका,धुलिखेल नगरपालिका, भक्तपुर नगरपालिका, किर्तिपुर नगरपालिका, कमला माइ नगरपालिका, कागेश्वरी मनहरा नगरपालिका, चौतारा साँगा नगरपालिका र गोकर्णेश्वर नगरपालिका रहेका छन् ।

खेल तालिका -

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एपिएफलाई हराउँदै न्यु डायमन्ड च्याम्पियन
एपिएफलाई हराउँदै न्यु डायमन्ड च्याम्पियन
एभरेस्ट महिला भलिबल लिग भदौ २० देखि
एभरेस्ट महिला भलिबल लिग भदौ २० देखि
एपिएफकी जस्ना उत्कृष्ट सेटर
एपिएफकी जस्ना उत्कृष्ट सेटर
एपिएफकी सृष्टि उत्कृष्ट सर्भर
एपिएफकी सृष्टि उत्कृष्ट सर्भर
उत्कृष्ट लिब्रो सलिना
उत्कृष्ट लिब्रो सलिना
एपिएफलाई प्रचण्ड कपसँगै ६ लाख रुपैयाँ
एपिएफलाई प्रचण्ड कपसँगै ६ लाख रुपैयाँ
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
जावलाखेल र माछापुच्छ्रेबीच सहकार्य
जावलाखेल र माछापुच्छ्रेबीच सहकार्य
पहिलोपल्ट फाइभ 'ए' साइड हक्की हुँदै
पहिलोपल्ट फाइभ 'ए' साइड हक्की हुँदै
अनिल र ललितले जनकपुरबाटै खेल्ने
अनिल र ललितले जनकपुरबाटै खेल्ने
यु-२३ को प्रारम्भिक छनोटमा ८९ खेलाडीलाई बोलाइयो
यु-२३ को प्रारम्भिक छनोटमा ८९ खेलाडीलाई बोलाइयो
बार्सिलोनाको नयाँ घरेलु जर्सी सार्वजनिक
बार्सिलोनाको नयाँ घरेलु जर्सी सार्वजनिक
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP