• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
चितवनलाई १ सय ८ रनको लक्ष्य
विश्वास थापा
मंगलबार, पुस १, २०७६ विश्वास थापा
चितवनलाई १ सय ८ रनको लक्ष्य

पोखरा । दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) टी-ट्वान्टी क्रिकेट लिग अन्तर्गत पोखरा पल्टनले चितवन राइनोजलाई १ सय ८ रनको लक्ष्य दिएको छ ।

पोखरा रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोली पोखराले निर्धारित २० ओभरमा १० विकेट गुमाएर १ सय ७ रन बनायो ।

पोखराका लागि कप्तान शरद भेषवाकरले सर्वाधिक ४५ रन बनाए । ३९ बल खेलेका उनले ३ चौका र ३ छक्का प्रहार गरेका उनि अर्धशतकबाट मात्र ५ रनले चुके ।

अर्धशतक नजिक पुगेका कप्तान शरद रोहन मुस्तफाको बलमा 'कट एण्ड बोल्ड' भए । सोहि ओभरमा प्रथमेश दाकेलाई मुस्तफाले अरिफको हातबाट सुन्य रनमा क्याच गराए ।

यस्तै कुशल मल्लले १३ रन बनाउँदा आसिफ शेख, राशिद खान र रबि इन्दर सिंहले समान १०/१० रन बनाए । पोखराका अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन् ।

चितवनविरुद्ध दोस्रो ओभरको तेस्रो बलमा पोखराले पहिलो विकेट गुमाएको थियो । कुशल भुर्तेल ५ रन बनाएर आउट भएका हुन् । उनलाई सन्नी पटेलले एलबीडब्लु आउट गराएका हुन् । चितवनका लागि पाँचौ ओभरको अन्तिम बलमा बिक्रम सोबले दोस्रो विकेट दिलाए । उनले आसिफ शेखलाई १० रनमा सन्नी पटेलको हातबाट क्याच आउट गराएका हुन् ।

पोखराले १० ओभरको चौथो बलमा आफ्नो तेस्रो विकेट गुमायो । चितवनका कप्तान पारस खड्काले रविइन्दर सिंहलाई १० रनमा बोल्ड आउट गरे । यस्तै रोहित कुमार पौडेल मात्र एक बल खेल्दा रन आउट भए । रशिदलाई करणले इनिङको अन्तिम बलमा पारसको हातबाट क्याच आउट गराए ।

चितवनका सन्नी पटेल, रोहन मुस्तफा र भुवन कार्कीले समान २/२ विकेट लिए । यस्तै बिक्रम सोब, करण केसी र पारस खड्काले समान १/१ विकेट हात पारे ।

आज पोखरा लगातार दोस्रो जित निकाल्दै अघिल्लो चरण प्रवशको यात्रा सहज बनाउन चाहन्छ ।

प्रतियोगिता अर्को दाबेदार टिम चितवनको भने यो पहिलो खेल हो ।

गत संस्करणमा चितवनलाई फाइनलमा पराजित गर्दै पोखराले उपाधि जितेको थियो ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
रौनकको शतक, भुटानलाई ३५९ रनको लक्ष्य
रौनकको शतक, भुटानलाई ३५९ रनको लक्ष्य
भुटानसँग नेपालले टस जित्यो
भुटानसँग नेपालले टस जित्यो
पोखराले गर्‍यो कप्तान कुशललाई रिटेन
पोखराले गर्‍यो कप्तान कुशललाई रिटेन
शानदार जित सहित नेपाल सेमिफाइनलमा
शानदार जित सहित नेपाल सेमिफाइनलमा
नेपालको ४२० रनको स्कोर !
नेपालको ४२० रनको स्कोर !
करन सहित ६ खेलाडी रिटेन
करन सहित ६ खेलाडी रिटेन
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
रौनकको शतक, भुटानलाई ३५९ रनको लक्ष्य
रौनकको शतक, भुटानलाई ३५९ रनको लक्ष्य
सिटीको जर्सीमा फोडेनको १०० गोल
सिटीको जर्सीमा फोडेनको १०० गोल
सिटीलाई हराउँदै अल–हिलाल क्वार्टरफाइनलमा
सिटीलाई हराउँदै अल–हिलाल क्वार्टरफाइनलमा
जित्न चाहने कप्तान मार्टिनेज
जित्न चाहने कप्तान मार्टिनेज
भुटानसँग नेपालले टस जित्यो
भुटानसँग नेपालले टस जित्यो
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP