आइतबार, कार्तिक १०, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. तेक्वान्दो
Bhat Bhateni Supermarket Ad

तेक्वान्दोका पदक विजेता अस्ट्रेलियामा सम्मानित

शुक्रबार, साउन १८, २०७५खेलपाटी संवाददाता
तेक्वान्दोका पदक विजेता अस्ट्रेलियामा सम्मानित
Classic Tech Internet Ad

काठमाडौं । गोल्ड कोस्ट ओपनमा तेक्वान्दो च्याम्पियनसिपमा पदक विजेता खेलाडी अस्ट्रेलियामा सम्मानित भएका छन् ।

अस्ट्रेलियामा आज आयोजित एक कार्यक्रममा न्यु साउथ वेल्समा रहेको नेपाली दुतावासका कन्सुलर दीपक खड्काले पदक विजेता खेलाडीलाई सम्मान गरेका हुन् ।

गत २८ र २९ जुलाईसम्म भएको ९ औँ गोल्ड कोस्ट ओपनमा नेपालकालागि पदक विजेता सितु सिंह मास्के, अभिनव शाक्य र यनचेङ शेर्पा तथा प्रशिक्षकद्वय कुमार लामा घिसिङ र कविराज नेगी लामा सम्मानित भएका हुन् ।

पदक विजेता तेक्वान्दो टोलीलाई कन्सुसलर दीपक खड्का र गुठी अस्ट्रेलियाका सल्लाहकारले बधाई दिँदै सम्मानपत्र प्रदान गरेका थिए ।
अभिनवले पुम्से र ग्यरोगीमा स्वर्ण जित्दा सितुले ग्यरोगीमा स्वर्ण र पुम्सेमा कांस्य पदक जितका थिए ।

यनचेङले पुम्सेमा मात्र सहभागिता जनाउँदा स्वर्ण पदक जितेकी थिइन् ।

सो अवसरमा कन्सुलर खड्काले विदेशमा स्वर्ण जित्दै नेपालको नाम उचो राख्ने खेलाडी देशको गहना रहेको बताएका थिए ।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

१३औं कोटेश्वर अन्तर डोजाङ तेक्वान्दो प्रतियोगिता शनिबार

१३औं कोटेश्वर अन्तर डोजाङ तेक्वान्दो प्रतियोगिता शनिबार

नेपालले आठौं हिरोज अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप खेल्ने

नेपालले आठौं हिरोज अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप खेल्ने

काजल उत्कृष्ट निर्णायक

काजल उत्कृष्ट निर्णायक

Bajaj Pulsar Motorcycle Ad
एल क्लासिकोमा रियलको जित

एल क्लासिकोमा रियलको जित

हालान्डको गोल श्रृंखला समाप्त

हालान्डको गोल श्रृंखला समाप्त

अमेरिकासँग नेपालको लज्जास्पद हार

अमेरिकासँग नेपालको लज्जास्पद हार

खेलकुदमन्त्रीलाई चुनौती : भरोसा पुनः स्थापना गर्ने जिम्मेवारी

खेलकुदमन्त्रीलाई चुनौती : भरोसा पुनः स्थापना गर्ने जिम्मेवारी

बब्लु बने खेलकुद मन्त्री

बब्लु बने खेलकुद मन्त्री

नेपाललाई २६३ रनको लक्ष्य

नेपाललाई २६३ रनको लक्ष्य

काभा कपको फाइनल होडबाट बाहिरियो नेपाल

काभा कपको फाइनल होडबाट बाहिरियो नेपाल

घाइते बार्सिलोना !

घाइते बार्सिलोना !