तयार भयो 'एन्फा बाटिका'
शुक्रबार, १३ मंसिर २०७६खेलपाटी संवाददाता

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले निर्माण गरेको 'एन्फा बाटिका' को उद्घाटन गरिएको छ ।
एन्फाले शुक्रबार एन्फा कम्प्लेक्सको गेट बाहिर निर्माण गरेको एन्फा बाटिकाको उद्घाटन गरेको हो ।
राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य सचिब रमेश सिलवाल, एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा लगायतले बाटिकाको उद्घाटन गरे ।
बाटिकामा विश्व फुटबलको सर्वोच्च निकाय फिफा, एसियन फुटबल फेडेरेसन (एएफसी) र एन्फाको लोगोको प्रतिमा राखिएको छ ।













%20(1)-1771145193825.jpeg&w=3840&q=75)

-1771139897683.jpeg&w=3840&q=75)
-1771139095251.jpeg&w=3840&q=75)


