शाह आईएसटीएफको अध्यक्ष
आइतबार, ०८ मंसिर २०७६खेलपाटी संवाददाता

काठमाडौं । नेपाल सफ्ट टेनिस संघका अध्यक्ष अन्तर्राष्ट्रिय सफ्ट टेनिस महासंघ (आईएसटीएफ) को अध्यक्षमा निर्वाचित भएका छन् ।
गत अक्टोबर २६ तारिखमा चीनको ताइजौउमा भएको आईएसटीएफको २३ औं साधारणसभाले शाहलाई अध्यक्षमा निर्वाचित गरेको सफ्ट टेनिस संघले जनाएको छ ।















-1772072487017.webp&w=3840&q=75)
-1772071766108.webp&w=3840&q=75)