• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
कुवेतविरुद्ध नेपालको सम्भावित प्लेईङ सेट
खेलपाटी संवाददाता
मंगलबार, मंसिर ३, २०७६ खेलपाटी संवाददाता
कुवेतविरुद्ध नेपालको सम्भावित प्लेईङ सेट

काठमाडौं । फिफा विश्वकप छनोट अन्तर्गत नेपालले आज (मंगलबार) कुवेतसंग प्रतिस्पर्धा गर्दैछ ।

काठमाडौंको दशरथ रंगशाला तयार नभएपछि तटस्थ मैदानको रुपमा भुटानको चाम्लिमिथाङ रंगशालामा नेपालले खेल्न लागेको हो ।

खेल दिउसो पौने ३ बजे सुरु हुनेछ ।

पहिलो अवे खेलमा नेपाल कुवेतसंग ७–० ले हारेको थियो ।

कुवेतविरुद्ध खेल्न भुटान उड्नु अघि नेपाली टिमका मुख्य चार सदस्य निलम्बनमा परे । भ्रमणको अघिल्लो दिन खेलाडी रातको समयमा नाईट क्लबमा भेटिएपछि चार खेलाडीलाई टिम बाहिर राख्दै फुटबल टिम भुटान उडेको हो ।

मुख्य चार खेलाडी नभएको अवस्थामा प्रशिक्षक योहान कालिनलाई अनुकुलको प्लेईङ सेट उतार्न गाह्रो पर्न सक्नेछ । बलियो टिमविरुद्व डिफेन्समा जोड दिने कालिन रणनीति मंगलबार कत्तिको सफल होला ? त्यो हेर्न बाँकी छ ।

कारबाहीमा परेका चार र चोटका कारण एक खेलाडी कालिनले कुवेतविरुद्व उतार्ने छैनन् । विमल घर्तिगमर, अन्जन विष्ट, सन्तोष तामाङ र दिनेश राजवंशी कारबाहीमा छन् भने विशाल राई चोटका कारण आराम गरिरहेका छन् ।

कालिनले फरवार्ड विमल घर्तिमगरलाई विश्वकप छनोटको पछिल्लो ४ खेल मध्य जोर्डन, कवेत र चाइनिज ताईपेविरुद्ध प्लेईङ सेटमा खेलाएका थिए । अष्ट्रेलियाविरुद्धको खेलमा भने ६६ मिनेटमा उनी अभिषेक रिजालको स्थानमा मैदान छिरेका थिए । जोर्डन र ताईपेविरुद्ध पुरा समय मैदान बिताएका विमल कुवेतविरुद्ध ८२ औ मिनेटमा मैदान छाडेका थिए ।

यस्तै, कुवेतविरुद्धको खेलमा ८२ औ मिनेटमा मैदान छिरेका अन्जन विष्ट ताईपे, अष्ट्रेलिया र जोर्डनविरुद्ध प्लेईङ सेटमै रहेर खेलेका थिए । ताईपेविरुद्धको जितमा दुवै गोल उनले गरेका थिए ।

उता कुवेतविरुद्धको खेलमा अजित भण्डारी घाईते भएपछि दिनेश राजवंशीले ५५ औं मिनेटमा मैदान प्रवेश गरेर छनोट खेलेको सुरुवात गरेका थिए । त्यसयता उनी ताईपे, अष्ट्रेलिया र जोर्डनविरुद्ध पुरा समय खेलका छन् ।

नियमित खेलाडी बिशाल राई घाईतेपछि सन्तोष तामाङले जोर्डनविरुद्व प्लेईङ सेटमा रहेर खेल्ने मौका पाएका थिए । अष्ट्रेलिया र ताईपेविरुद्ध ७९ औ मिनेटमा मैदान पसेका सन्तोष कुवेतविरुद्धको खेलमा भने मैदान बाहिरनै रहे ।

त्यस्तै, कुवेत र ताईपेविरुद्ध पुरा समय खेलका विशाल राई अष्ट्रेलियाविरुद्ध घाईते हुँदै ८७ औ मिनेटमा मैदान छाडेका थिए । त्यसयता उनी मैदान बाहिर रहदै आएका छन् ।

तेज र विक्रमको सम्भावना

प्रशिक्षक कालिननले नियमित ५ खेलाडी बाहिर रहेपछि मिडफिल्डमा तेज तामाङ र बिक्रम लामालाई प्रयोग गर्न सक्छन् । अन्य पोजिसनमा भने पुरानै सेटका खेलाडीले मौका पाउन सक्नेछन् ।

बिक्रम र तेज फिटनेशमा अब्बल रहेपनि विश्वकप छनोटका सुरुवाती ४ खेल खेल्न पाएका छैनन् । त्यसैले मिडफिल्डमा यि दुई खेलाडी अटाउन सक्नेछन् ।

पछिल्लो पटक म्यानमारविरुद्धको मैत्रीपुर्ण खेलमा कालिनले तेज तामाङलाई प्लेइङ सेटमै मौका दिएका थिए । कालिनले यसअघि अष्ट्रेलियाविरुद्ध सुनिल बललाई प्रयोग गरेका थिए । सोही कारण कुवेतविरुद्ध समेत उनले मौका पाउने सम्भावना उत्तिकै छ । अन्य पोजिसनका खेलाडी यथावत रहने सम्भावना अधिक छ ।

सम्भावित प्लेईङ सेट :

गोलरक्षक : किरण चेम्जोङ

डिफेन्डर : रन्जित धिमाल, अनन्त तामाङ, देबेन्द्र तामाङ, सुमन अर्याल

मिडफिल्डर : सुजल श्रेष्ठ, रोहित चन्द, तेज तामाङ, विक्रम लामा, रवि पासवान

स्ट्राइकर : अभिषेक रिजाल

 

 

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालको जितले भारत सेमिफाइनलमा
नेपालको जितले भारत सेमिफाइनलमा
एल क्लासिकोमा बार्सिलोनाको जित
एल क्लासिकोमा बार्सिलोनाको जित
नेपाल एक खेलअगाबै सेमिफाइनलमा
नेपाल एक खेलअगाबै सेमिफाइनलमा
सुवासको गोल, नेपाल सेमिफाइनलनजिक
सुवासको गोल, नेपाल सेमिफाइनलनजिक
श्रीलंकाविरुद्ध धर्वेन्द्रले गरे अर्को गोल
श्रीलंकाविरुद्ध धर्वेन्द्रले गरे अर्को गोल
सुजनले दिलाए नेपाललाई अग्रता
सुजनले दिलाए नेपाललाई अग्रता
umbro nepal
  • ताजा समाचार
  • खेल आज
नेपालको जितले भारत सेमिफाइनलमा
नेपालको जितले भारत सेमिफाइनलमा
पाकिस्तान बन्यो एसियन ई–स्पोर्ट्स च्याम्पियन
पाकिस्तान बन्यो एसियन ई–स्पोर्ट्स च्याम्पियन
एल क्लासिकोमा बार्सिलोनाको जित
एल क्लासिकोमा बार्सिलोनाको जित
नेपाल एक खेलअगाबै सेमिफाइनलमा
नेपाल एक खेलअगाबै सेमिफाइनलमा
सुवासको गोल, नेपाल सेमिफाइनलनजिक
सुवासको गोल, नेपाल सेमिफाइनलनजिक
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP