नेत्रहीन क्रिकेटको अध्यक्षमा पुन: पवन
शुक्रबार, कार्तिक १, २०७६खेलपाटी संवाददाता

काठमाडौं । नेपाल नेत्रहीन क्रिकेट संघको अध्यक्षमा पुन: पवन घिमिरे निर्वाचित भएका छन् ।
संघको शुक्रबार बसेको १५ औं वार्षिक साधारणसभा तथा पाँचौ अधिवेसनले नयाँ कार्यकालको लागि घिमिरेलाई अध्यक्षमा चयन गरेको हो ।
यस्तै संघले उपाध्यक्षमा अमृत बराल, महासचिवमा बिक्रम बहादुर राना, कोषाध्यक्षमा उपेन्द्र श्रेष्ठ र सचिबमा गीता पौडेल चयन भएका छन् ।
यस्तै सदस्यमा रमेश पोख्रेल, सम्राट गौतम उपाध्याय, निल कण्ठ तिमिल्सिना, निर्मल पौडेल, भगवती भट्टराई र अकबर जोशी निर्वाचित भएका छन् ।
सबै सदस्य सर्वसम्मत निर्वाचित भएका हुन् ।










copy-1761474438174-1761732681780.avif&w=3840&q=75)
-1761730672592.jpg&w=3840&q=75)


-1761707860126.webp&w=3840&q=75)
-1761705403613.webp&w=3840&q=75)
