दक्षिण एसियाली आर्चरी महासंघको अध्यक्षमा गुरुङ
बुधबार, २९ आश्विन २०७६खेलपाटी संवाददाता

काठमाडौं । नेपाल आर्चरी संघका अध्यक्ष दीपक राज गुरुङ दक्षिण एसियाली आर्चरी महासंघको अध्यक्ष चुनिएका छन् ।
बंगलादेशमा बसेको महासंघको बोर्ड बैठकले गुरुङलाई अध्यक्ष चयन गरेको हो ।
महासंघले बुधबार विज्ञप्ति निकाल्दै गुरुङलाई चार वर्षे नयाँ कार्यकालको लागि अध्यक्ष चयन गरेको जनाएको छ ।
महासंघमा गुरुङ यसअघि वरिष्ठ उपाध्यक्ष रहेका थिए ।












-1776431484410.jpeg&w=3840&q=75)


-1776414121120.jpeg&w=3840&q=75)

-1776413815066.jpeg&w=3840&q=75)