• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
पारसकाे राजिनामा, सामाजिक सञ्जालमा भुँईचालाे !
खेलपाटी संवाददाता
मंगलबार, असोज २८, २०७६ खेलपाटी संवाददाता
पारसकाे राजिनामा, सामाजिक सञ्जालमा भुँईचालाे !

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्काले मंगलबार अप्रत्याशित रुपमा कप्तानीबाट राजिनामा दिए ।

अचानक पारसको राजिनामा आएसँगै सामाजिक सञ्जालमा ठुलो चर्चा भएको छ ।

पारसले कप्तानी त्यागेको खबर बाहिरिएपछि फेसबुक, ट्वीटर लगायतका सामाजिक सञ्जालमा धेरैले आश्चर्य प्रकट गरेका छन् । कतिपयले पारसले उपयुक्त समयमा कप्तानी त्यागेको उल्लेख गरेका छन् ।

पारसले कप्तानी पद छाडेपछि कतिपयले क्यानको नयाँ निर्वाचननै पारसले कप्तानी छाड्ने मुख्य कारण भएको अनुमान लगाएका छन् ।

साउर सिक्देलले क्यानको अकर्मण्यताकोविरुद्ध खुलेर बोल्नेमा पारस सबैभन्दा अगाडि रहेको र फेरि पनि क्यानमा तिनै मानिसहरुको आगमन भएको कारण राजिनामा आएको लेखेका छन् ।

यस्तै ट्वीटरमा ट्वीटर मन्त्री लगायतले १० वर्ष अभाव र तनाबका बीचमा सफल कप्तानको भूमिका निर्वाह गर्ने पारस साहसी कप्तान हुन् भन्ने आसयको ट्वीट गरेका छन् ।

यस्तै सञ्जालमा पारसको राजिनामालाई भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) प्रमुख नियुक्तको विषयसँग पनि जोडेर हेरिएको छ ।

भारतमा पूर्व कप्तान सौरभ गांगुली बीसीसीआईको प्रमुख नियुक्त हुने दौडमा रहँदा कप्तानले पदबाट राजिनामा दिनु खासै अनौठो नभएको र भविष्यमा गांगुली जस्तै पारसलाई क्रिकेटको सर्वोच्च निकायमा देख्न सकिने धेरैको बुझाइछ ।

यस्तै संयुक्त अरब ईमिरेट्सका खेल पत्रकार पाउल रेड्लीले पनि पारसको राजिनामा प्रति आश्चर्य प्रकट गरेका छन् ।

समग्रमा सामाजिक सञ्जालमा पारसको राजिनामाको बिषयलाई लिएर मिश्रित प्रतिकृया देखिएको छ ।

 

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालले जित्यो यु–१६ इस्ट जोन कप
नेपालले जित्यो यु–१६ इस्ट जोन कप
भारतको बंगलादेश भ्रमण अनिश्चित
भारतको बंगलादेश भ्रमण अनिश्चित
अनिल र ललितले जनकपुरबाटै खेल्ने
अनिल र ललितले जनकपुरबाटै खेल्ने
नेपालले उपाधि रक्षा गर्न सिंगापुरसँग खेल्ने
नेपालले उपाधि रक्षा गर्न सिंगापुरसँग खेल्ने
उपाधि रक्षातिर नेपाल
उपाधि रक्षातिर नेपाल
मलेसियासँग नेपालले टस जित्यो
मलेसियासँग नेपालले टस जित्यो
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
नेपाल पराजित, उज्बेकिस्तान २२ वर्षपछि एसियन कपमा
नेपाल पराजित, उज्बेकिस्तान २२ वर्षपछि एसियन कपमा
नेपाल र उज्बेकिस्तानबीचको खेल पेनाल्टी सुटआउटमा
नेपाल र उज्बेकिस्तानबीचको खेल पेनाल्टी सुटआउटमा
सावित्राको ह्याट्रिक, खेलमा फर्कियो नेपाल
सावित्राको ह्याट्रिक, खेलमा फर्कियो नेपाल
पहिलो हाफमै नेपाल ३-१ ले पछि
पहिलो हाफमै नेपाल ३-१ ले पछि
नेपालले खायो २ गोल
नेपालले खायो २ गोल
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP