फोटोमा हेर्नुहोस् - आयरल्याण्डविरुद्द नेपाल
बुधबार, २२ आश्विन २०७६खेलपाटी संवाददाता

काठमाडौं । पाँच देशीय टी–ट्वान्टी सिरिजमा नेपाल टेष्ट राष्ट्र आयरल्याण्डसंग पराजित भएको छ ।
बुधबार भएको सिरिजको आफ्नो तेस्रो खेलमा नेपाल आयरल्याण्डसंग १३ रनले पराजित भएको हो ।
नेपाल र आयरल्याण्डबीचको खेल फोटोमा हेर्नुहोस् ।
तस्बिर: रमन सिवाकोटी





















































%20(1)-1771145193825.jpeg&w=3840&q=75)

-1771139897683.jpeg&w=3840&q=75)