हार्दिक पाण्डय ३ महिना मैदान बाहिर
शनिबार, १८ आश्विन २०७६खेलपाटी संवाददाता

एजेन्सी । भारतीय क्रिकेट टिमका सदस्य हार्दिक पाण्डय ३ देखि ४ महिना मैदान बाहिर रहने भएका छन् ।
ढाडको तल्लो भागको चोटबाट पीडित हार्दिकले ढाडको शल्यक्रिया गरेसँगै उनी कम्तिमा ३ महिना मैदान बाहिर रहने भएका हुन् ।
अलराउण्डर हार्दिकले शनिबार लण्डनमा ढाडको तल्लो भागको शल्यक्रिया गरेका हुन् । र, उनको शल्यक्रिया सफल भएको बताईएको छ ।
हार्दिकले सामाजिक संजाल इन्स्टाग्राममा एक तस्विर पोष्ट गर्दै शल्यक्रिया सफल भएको बताएका छन् ।










-1771251202949.avif&w=3840&q=75)



%20(1)-1771145193825.jpeg&w=3840&q=75)