सोमबार, ०४ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Loading ad...
Bhat Bhateni Supermarket Ad

एनआरएनए खेलकुद प्रतिष्ठान निर्माण गरिने

शुक्रबार, १७ आश्विन २०७६खेलपाटी संवाददाता
एनआरएनए खेलकुद प्रतिष्ठान निर्माण गरिने

प्रतिष्ठानकाे लाेगाे सार्वजनीक गर्दै अध्यक्ष भवान भट्ट । फाेटाे : खेलपाटी

Loading ad...
mustang rice ad

काठमाडौं । गैरआवसीय नेपाल संघ एनआरएनएले गैरआवसीय नेपाली संघ खेलकुद प्रतिष्ठान विकास गर्ने भएको छ । काठमाडौं शुक्रबार पत्रकार सम्मेलन गर्दै संघको युवा तथा खेलकुद समितिले खेलकुद प्रतिष्ठानको विकास गर्न लागेको जानकारी गराएको हो ।

संघको आयामलाई फराकिलो बनाउन र खेलकुदसंग पहिलो र दोस्रो पुस्ताका गैरआवासीय नेपाललाई जोड्न प्रतिष्ठान गर्न लागिएको जानकारी गराईएको छ ।

खेल क्षेत्रसंग आबद्व गैरआवसीय नेपालीले हासिल गरेको सिप, क्षमता र ज्ञानलाई नेपाली खेल क्षेत्रमा जोड्न प्रतिष्ठानको आवश्यकता परेको प्रतिष्ठानका संयोजक सुदन थापाले बताए ।

गैरआवसीय नेपालीले हासिल गरेको ज्ञान र सिपलाई नेपाल भित्राउन तथा खेल क्षेत्रमा उत्कृष्टता हासिल गरेको खेलाडी तथा प्रशिक्षकलाई नेपाली खेलक्षेत्रमा अवसर दिलाउने उद्वेश्य प्रतिष्ठानले राखेको छ ।

संघको अन्तराष्ट्रिय समन्व्य परिषदको मातहत एक जना संयोजक र एक जना सदस्य सचिव र संसारभरका सदस्य रहने गरि अन्तराष्ट्रिय समन्वय समितिले प्रतिष्ठानलाई सञ्चालन गर्नेछ ।

काठमाडौंमा गतिविधि व्यवस्थित गर्न सात सदस्यीय सचिवालय समेत रहने प्रतिष्ठानले जानकारी गराएको छ ।

संघका केन्द्रिय अध्यक्ष भवान भट्टले एनआरएनले खेलकुदलाई समेत बिशेष प्राथमिकतामा राखेको उल्लेख गर्दै आठौं राष्ट्रिय खेलकुदमा विभागीय टिमको हैसियतमा संघको उपस्थितीले त्यसलाई पुष्टि गरेको बताए ।

पत्रकार सम्मेलनमा संघको नवौंं साधारण सभा तथा विश्व सम्मेलनका अवसरमा प्रतिष्ठानले विभिन्न ५ कार्यक्रम आयोजना गर्न लागेको जानकारी गराईएको छ । सो अवसर वाकाथन, स्पोर्टस मिट, फुटसल, गल्फ र चित्र प्रर्दशनी कार्यक्रम राखिएको प्रतिष्ठानले जनाएको छ ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

घोषणापत्रमा खेलकुद क्षेत्रलाई उच्च प्राथमिकता दिन माग

घोषणापत्रमा खेलकुद क्षेत्रलाई उच्च प्राथमिकता दिन माग

दीपेन्द्र र एरिका सर्वोत्कृष्ट, सुनारी लोकप्रिय

दीपेन्द्र र एरिका सर्वोत्कृष्ट, सुनारी लोकप्रिय

पल्सर स्पोर्ट्स अवार्ड आज, १० विधाको छिनोफानो

पल्सर स्पोर्ट्स अवार्ड आज, १० विधाको छिनोफानो

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
एनकेएल दोस्रो सिजन जेठमा

एनकेएल दोस्रो सिजन जेठमा

एन्फाको निर्वाचन फागुन २७ गते हुने

एन्फाको निर्वाचन फागुन २७ गते हुने

सकसमा अस्ट्रेलिया

सकसमा अस्ट्रेलिया

छिटो सिक्न नसक्ने बानीले नेपाली टोलीमा असर गर्‍यो : प्रशिक्षक निक

छिटो सिक्न नसक्ने बानीले नेपाली टोलीमा असर गर्‍यो : प्रशिक्षक निक

‘बी’ डिभिजनका क्लबले भने– मताधिकार छनोट प्रक्रियामा सहभागी हुँदैनौं

‘बी’ डिभिजनका क्लबले भने– मताधिकार छनोट प्रक्रियामा सहभागी हुँदैनौं

अबदेखि  खेल र अभ्यासमा स्टोक्सले लगाउने छन् हेल्मेट !

अबदेखि खेल र अभ्यासमा स्टोक्सले लगाउने छन् हेल्मेट !

सुपर ८ को दौडमा रहेन नेपाल

सुपर ८ को दौडमा रहेन नेपाल

विश्वकपमा सबैभन्दा धेरै रन बनाउने नेपाली ब्याटर बने ऐरी

विश्वकपमा सबैभन्दा धेरै रन बनाउने नेपाली ब्याटर बने ऐरी