सोमबार, २६ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. भलिबल
Bhat Bhateni Supermarket Ad

मान बहादुर एक साता कोर्ट बाहिर रहने

बुधबार, ०१ आश्विन २०७६खेलपाटी संवाददाता
मान बहादुर एक साता कोर्ट बाहिर रहने
mustang rice ad

काठमाडौं । नेपाली राष्ट्रिय भलिबल टोलीका पूर्व सदस्य तथा त्रिभुवन आर्मी क्लबका ओपन स्पाइकर मान बहादुर श्रेष्ठ एक साता कोर्ट बाहिर रहने भएका छन् ।

पहिलो संस्करणको प्रकाश दाहाल स्मृति प्रगतीशिल युवा नेपाल कप राष्ट्रिय खुल्ला पुरुष भलिबल प्रतियोगिताको दौरान चोट बोकेका मान एक साता टिम बाहिर रहने भएका हुन् ।

नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको कोर्टमा सोमबार नेपाल पुलिस क्लबविरुद्धको फाइनलमा मानले चोट बोकेका थिए । खेलको दोस्रो सेट चलिरहदा मान चिप्लिएर लडेका थिए । उनको देब्रे खुट्टाको एन्कलमा चोट लागेको छ ।

चोट बोकेपछि अस्पताल पुगेका मानलाई एक हप्ता आराम गर्न निर्देशन दिएको छ । उनको चोट ठिक हुन कम्तिमा एक हप्ता लाग्ने छ ।

'अस्पतालले एक हप्ताको लागि आराम गर्न भनेको छ । अहिले बिस्तारै ठिक हुँदै गएको छ,' आर्मीका पूर्व कप्तान समेत रहेका मानले खेलपाटीसँग भने ।

Image may contain: 4 people, shoes and outdoor

चोट ठिक हुन एक हप्ता लाग्ने भएपछि मानले पुलिसविरुद्धको शनिबार तय भएको फाइनल खेल समेत गुमाउने छन् ।

'अस्पतालले एक हप्ता आराम गर्नु भनेको छ । त्यसैले यो फाइनल खेल गुमाउछु,’ मान थपे ।

यसअघि सोमबार वर्षाको कारण तेस्रो सेट चलिरहदा फाइनल खेल स्थगित भएको थियो । खेल रोकिनुअघि पहिलो सेट आर्मीले २५-२३ ले जितेको थियो भने दोस्रो सेट पुलिसले २५-२० ले जितेको थियो । तेस्रो सेटमा आर्मी २१-१९ ले पछि रहेको थियो ।

चिरपरिचित प्रतिद्वन्दी पुलिसविरुद्ध मान नहुने भएपछि आर्मीलाई केहि दबाब थपिएको छ । किनकी मान प्रेरित आर्मी प्रतियोगितामा अपराजित रहेको छ ।

विभागीय कारबाहीपछि टिममा मान फर्किएपछि आर्मीले पाचौं संस्करणको प्रधानसेनापति कप राष्ट्रिय भलिबलको उपाधि जितेको थियो । त्यसअघि मान नहुँदा आर्मीले आठौं राष्ट्रिय खेलकुद र ताप्लेजुङको पाथिभारा भलिबलको फाइनलमा पुलिससँग हार ब्यहोरेको थियो ।

यस्तै आठौं राष्ट्रिय नखेलेकोको कारण मान घरेलु मैदानमा सम्पन्न एभिसी सेन्ट्रल जोन पुरुष भलिबल च्याम्पियनसिपको टिम बाहिर रहेका थिए ।

LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

काभा भलिबल लिगको फाइनल पुग्न चुक्यो पुलिस

काभा भलिबल लिगको फाइनल पुग्न चुक्यो पुलिस

हुर्रालाई हराउँदै पुलिस सेमिफाइनलमा

हुर्रालाई हराउँदै पुलिस सेमिफाइनलमा

दोस्रो जितको खोजिमा पुलिस

दोस्रो जितको खोजिमा पुलिस

Bajaj Pulsar Motorcycle Ad
काभा भलिबल लिगको फाइनल पुग्न चुक्यो पुलिस

काभा भलिबल लिगको फाइनल पुग्न चुक्यो पुलिस

पाकिस्तान र बंगलादेशले आईसीसीलाई भने– भारतसँग त्रिदेशीय सिरिज खेलाउ

पाकिस्तान र बंगलादेशले आईसीसीलाई भने– भारतसँग त्रिदेशीय सिरिज खेलाउ

आयोजक झापा–११ सेमिफाइनलमा

आयोजक झापा–११ सेमिफाइनलमा

जिम्बाब्वेको सानदार सुरुआत

जिम्बाब्वेको सानदार सुरुआत

डेब्यु खेलमै इटालीको फराकिलो हार पराजित

डेब्यु खेलमै इटालीको फराकिलो हार पराजित

एन्फा महिला च्याम्पियनसिपको विजेताले ७ लाख ५० हजार रुपैयाँ पाउने

एन्फा महिला च्याम्पियनसिपको विजेताले ७ लाख ५० हजार रुपैयाँ पाउने

इटालीलाई स्कटल्यान्डको विशाल लक्ष्य

इटालीलाई स्कटल्यान्डको विशाल लक्ष्य

तीन सिजनमै पाल्मरको चार ह्याट्रिक

तीन सिजनमै पाल्मरको चार ह्याट्रिक