मंगलबार, कार्तिक २६, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. Fifa 2018
Bhat Bhateni Supermarket Ad

क्रोएसियाले दोस्रो गोल फर्कायो, लोरिसको गल्तीमा मान्डुज्कीको गोल

आइतबार, असार ३१, २०७५खेलपाटी संवाददाता
क्रोएसियाले दोस्रो गोल फर्कायो, लोरिसको गल्तीमा मान्डुज्कीको गोल
Classic Tech Internet Ad

एजेन्सी । विश्वकप फुटबलको फाईनल खेलमा क्रोएसियाले दोस्रो गोल फर्काएको छ । खेलको ६९ औं मिनेटमा फ्रान्सका किपर ह्युगो लोरिसको गल्तीमा मारियो मान्डुज्कीले गोल गर्दै खेल ४ - २ मा ल्याएका हुन्  ।

यसअघि केलियन एमबाप्पेले गोल गर्दै फ्रान्सलाई ४ - १ को अग्रता दिलाए । खेलको ५९ औं मिनेटमा पाउल पोग्बाले गोल गर्दै फ्रान्सलाई ३ - १ को अग्रता दिलाएका थिए  । यस्तै खेलको ३८ औ मिनेटमा एन्टोनियो ग्रिजम्यानले पेनाल्टीमा गोल गरे । डि बक्सभित्र ह्यान्ड गरेपछि फ्रान्सले पेनाल्टी पाएको थियो । त्यसमा ग्रिजम्यान चुकेनन् ।

खेलको १८ औ मिनेटमा मारियो मान्डुज्कीको आतमघाति गोलमा फ्रान्सले अग्रता लिएको हो । इभान पेरिसिकले उत्कृष्ट गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । खेलको २९ औ मिनेटमा गोल गर्दै क्रोएसिया खेलमा फर्किएको थियो ।

 

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

पाभार्डको गोल रुस विश्वकप कै 'उत्कृष्ट गोल'

पाभार्डको गोल रुस विश्वकप कै 'उत्कृष्ट गोल'

विश्वकपपछि मैले फुटबल हेर्न सकिन : नेयमार

विश्वकपपछि मैले फुटबल हेर्न सकिन : नेयमार

मन लोभ्याउने रुस विश्वकपको तस्विरहरु

मन लोभ्याउने रुस विश्वकपको तस्विरहरु

Bajaj Pulsar Motorcycle Ad
नेपाल र भारतसँग खेल्न ढाका आइपुगे हम्जा

नेपाल र भारतसँग खेल्न ढाका आइपुगे हम्जा

एपीएफलाई हराउँदै पुलिसले उचाल्यो झापा गोल्डकपको उपाधि

एपीएफलाई हराउँदै पुलिसले उचाल्यो झापा गोल्डकपको उपाधि

मन्त्रिपरिषद्ले दियो फागुन पहिलो सात दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता गर्न स्वीकृति

मन्त्रिपरिषद्ले दियो फागुन पहिलो सात दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता गर्न स्वीकृति

फुटबलमा चलेको प्रदर्शन र प्रहसन 

फुटबलमा चलेको प्रदर्शन र प्रहसन 

दशौं खेलकुद प्रतियोगिताका लागि सरकारले  ७ करोड रुपैयाँ बढी दिने

दशौं खेलकुद प्रतियोगिताका लागि सरकारले ७ करोड रुपैयाँ बढी दिने

एनपीएलको उद्घाटन खेलमा जनकपुर र काठमान्डु भिड्ने

एनपीएलको उद्घाटन खेलमा जनकपुर र काठमान्डु भिड्ने

काठमान्डु गोर्खाज र केआईईसीबीच सम्झौता

काठमान्डु गोर्खाज र केआईईसीबीच सम्झौता

एन्फाले प्रत्यक्ष प्रसारण गर्न अस्वीकार गरेपछि फुटबल खेलाडीसँगको वार्ता भाँडियो

एन्फाले प्रत्यक्ष प्रसारण गर्न अस्वीकार गरेपछि फुटबल खेलाडीसँगको वार्ता भाँडियो