• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
खेल संस्था
  • गृहपृष्ठ
  • खेल संस्था
सागका २७ खेलको खेल स्थल टुङ्गो लाग्यो
खेलपाटी संवाददाता
सोमबार, साउन १३, २०७६ खेलपाटी संवाददाता
सागका २७ खेलको खेल स्थल टुङ्गो लाग्यो

काठमाडौ । नेपालमा हुन गईरहेको दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)मा समावेश २७ खेलको खेल हुने स्थलको टुङ्गो लागेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले सागमा समावेश गरिएका २७ खेलको खेल स्थलको टुङ्गो लगाएको हो ।

राखेप सदस्य सचिव रमेश सिलवालसहित संघका पदाधिकारी र प्राविधिक सहितको टोलीले सम्पुर्ण खेल स्थलको निरिक्षण गरेर प्रारम्भिक रुपमा २७ खेलको खेल हुने स्थान पक्का गरेको छ ।

सोही अनुसार खेल स्थलको मर्मत सम्भार, निर्माण र रंगरोहनको आवश्यक प्रक्रिया अघि बढाउने तयारी गरिएको राखेप स्रोतले जनाएको छ ।

सरकारले नेपालमा आयोजना हुने सागलाई काठमाडौं उपत्यका सहित पोखरामा सञ्चालन गर्दैछ । अधिकाश खेल काठमाडौंमा सञ्चालन भएपनि महिला फुटबल सहित सात खेल पोखरामा हुनेछ ।

ललितपुरको सातदोबाटोस्थित कराँतेको नवनिर्मित भवनमा कराँते र बक्सिङ तथा तेक्वान्दो भवनमा कुस्ती र तेक्वान्दोका खेलहरु सञ्चालन हुनेछन् । त्यस्तै, सातदोबाटो परिसरमै सुटिङ, पौडी, स्क्वास, टेनिसका खेलहरु सञ्चालन गरिनेछ ।

दशरथ रंगशालामा पुरुष फुटबल सहित एथ्लेटिक्सका अधिकांश स्पर्धाहरु सञ्चालन गर्ने राखेपले जनाएको छ । साईकिलिङका लागि जगडोलको शहिद पार्कलाई खेल स्थलको रुपमा उपयोग गरिनेछ ।

काठमाडौंको त्रिपुरेश्वरस्थित कभर्डहलमा बास्केटबल र व्याटमिन्टनका खेलहरु सञ्चालन हुनेछ ।

लैनचौरमा रहेको टेबुलटेनिस हलमा टेबलटेनिस तथा मुलपानी र कीर्तिपुर मैदानमा क्रिकेटका खेलहरु सञ्चालन गर्ने तय भएको छ ।

राखेपले खोखो र कबड्डी खेलका लागि काठमाडौंको भृकुटी मण्डपलाई खेल स्थलको रुपमा टुङ्गो लगाएको छ । गल्फ गोकर्ण गल्फ क्लबमा सञ्चालन गर्दा उसु र तेक्वान्दोका खेलहरु भने लगनखेलस्थित आर्मीको कभर्डहलमा सञ्चालन गरिनेछ ।

फेन्सिङ लागि खेल स्थलको टुङ्गो लाग्न बाँकी छ । तर पुलिसको निर्माणाधिन कभर्डहललाई सम्भावित खेल स्थलको रुपमा हेरिएको छ । त्यसको विकल्पमा आर्मीको कभर्डहल, भृकुटी मण्डप र त्रिपुरेश्वरको कभर्डहललाई सम्भावित खेल स्थलको रुपमा प्रयोग गरिनेछ ।

त्यस्तै, पोखरामा भने सागका ७ खेलहरु आयोजना हुनेछन् । पोखरामा रंगशलामा महिला फुटबल सञ्चालन गरिनेछ । रंगशालाको कभर्डहलमा आर्चरी, भलिबल, ह्याडबलका स्पर्धाहरु सञ्चालन गरिने राखेपले जनाएको छ ।

त्यस्तै पोखराको सभा गृहमा भारत्तोलन, फेवातालमा ट्रायथलन र प्याराग्लाईडिङका खेलहरु सञ्चालन हुनेछन् ।

१३ औ संस्करणको साग नेपालमा मंसिर १५ देखि २५ सम्म आयोजना हुदैछ ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एसियन पावर लिफ्टिङका पदक विजेता सम्मानित
एसियन पावर लिफ्टिङका पदक विजेता सम्मानित
मोरङमा एएफसी 'सी' लाइसेन्स कोचिङ कोर्स       
मोरङमा एएफसी 'सी' लाइसेन्स कोचिङ कोर्स       
पूर्वप्रधानमन्त्री प्रचण्डद्वारा भक्त राना स्मृति चेसको उद्घाटन
पूर्वप्रधानमन्त्री प्रचण्डद्वारा भक्त राना स्मृति चेसको उद्घाटन
नारायण देव लोकतान्त्रिक खेलकुद संघको अध्यक्षमा उठ्ने
नारायण देव लोकतान्त्रिक खेलकुद संघको अध्यक्षमा उठ्ने
सदस्य सचिवसँग कार्यालयमै पुगेर तदर्थ समितिको भेट
सदस्य सचिवसँग कार्यालयमै पुगेर तदर्थ समितिको भेट
ओलम्पिक निर्वाचनको छानविन गर्न माग !
ओलम्पिक निर्वाचनको छानविन गर्न माग !
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
नेपाल आउन हम्जालाई कुर्दै बंगलादेश
नेपाल आउन हम्जालाई कुर्दै बंगलादेश
हाँडीगाउँमा भदौ २१ गते डबली सर्किट रन हुने
हाँडीगाउँमा भदौ २१ गते डबली सर्किट रन हुने
नेपालसँग खेल खेल्न बंगलादेशको टोली बुधबार काठमाडौं आउने
नेपालसँग खेल खेल्न बंगलादेशको टोली बुधबार काठमाडौं आउने
३८ वर्षको उमेरमा जोकोभिचको नयाँ कीर्तिमान 
३८ वर्षको उमेरमा जोकोभिचको नयाँ कीर्तिमान 
तेस्रो भएर फर्कियो नेपाल
तेस्रो भएर फर्कियो नेपाल
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP