सोमबार, २१ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

क्रिकेट

Loading ad...
Bhat Bhateni Supermarket Ad
नेपालको एकदिवसीय वरियता यथावत

नेपालको एकदिवसीय वरियता यथावत

आईसीसीले सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल यथावत रहदै १८ औं स्थानमा रहेको छ ।

By खेलपाटी संवाददातामंगलबार, पुष ८, २०७६
Read more →
काठमाडौंविरुद्ध चितवन ब्याटिङमा

काठमाडौंविरुद्ध चितवन ब्याटिङमा

पोखरा रंगशालामा काठमाडौंले टस जितेको छ र पहिले फिल्डिङ रोजेको छ ।

By खेलपाटी संवाददातामंगलबार, पुष ८, २०७६
Read more →
इंग्ल्यान्डविरुद्धको टेष्टपछि फिलान्डरले सन्यास लिने

इंग्ल्यान्डविरुद्धको टेष्टपछि फिलान्डरले सन्यास लिने

३४ वर्षीय फिलान्डरले घरेलु मैदानमा हुने चार खेलको टेष्ट सिरिजपछि सन्यास लिने बताएका हुन् ।

By खेलपाटी संवाददातामंगलबार, पुष ८, २०७६
Read more →
चितवनलाई हराउँनै पर्ने दबाबमा काठमाडौं

चितवनलाई हराउँनै पर्ने दबाबमा काठमाडौं

चितवन राष्ट्रिय टिमका पूर्व कप्तान पारस खड्काको नेतृत्वमा मैदान उत्रदा काठमाडौं वर्तमान कप्तान ज्ञानेन्द्र मल्लको कप्तानीमा मैदान उत्रने छ ।

By खेलपाटी संवाददातामंगलबार, पुष ८, २०७६
Read more →
बुम्राहको पुनरागमन, रोहितलाई विश्राम

बुम्राहको पुनरागमन, रोहितलाई विश्राम

भारतले सोमबार श्रीलंकाविरुद्धको टी-ट्वान्टी र अष्ट्रेलियाविरुद्धको एकदिवसीय खेलका लागि घोषणा गरेको टिममा बुम्राह परेका हुन् ।

By खेलपाटी संवाददातासोमबार, पुष ७, २०७६
Read more →
इस्टर्न रिजन टी-ट्वान्टी : नेपालको पहिलो प्रतिद्वन्द्वी चीन

इस्टर्न रिजन टी-ट्वान्टी : नेपालको पहिलो प्रतिद्वन्द्वी चीन

आगामी फेब्रुअरीमा आयोजना हुने प्रतियोगिताका लागि एसीसीले सार्वजनिक गरेको खेल तालिका अनुसार नेपालको पहिलो प्रतिद्वन्द्वी चीन परेको हो ।

By खेलपाटी संवाददातासोमबार, पुष ७, २०७६
Read more →
धोनी – सन्यास कि पुनरागमन !

धोनी – सन्यास कि पुनरागमन !

पुर्व कप्तान र अनुभवी विकेट किपर ब्याट्सम्यान अन्तराष्ट्रिय क्रिकेटमा पुनरागमन गर्लान् वा सन्यास लैजालान् धेरैको चासो छ ।

By खेलपाटी संवाददातासोमबार, पुष ७, २०७६
Read more →
धनगढीसँग पराजित पोखरा बाहिरियो

धनगढीसँग पराजित पोखरा बाहिरियो

पोखरा रंगशालामा पोखराले दिएको ८० रनको लक्ष्य धनगढीले ९ ओभर १ बलमा मात्र ५ विकेट गुमाएर पुरा गर्यो ।

By खेलपाटी संवाददातासोमबार, पुष ७, २०७६
Read more →
धनगढीलाई ८० रनको लक्ष्य

धनगढीलाई ८० रनको लक्ष्य

पोखरा रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको पोखरा १६ ओभर ३ बलमा अलआउट हुँदै ७९ रनमा समेटियो ।

By खेलपाटी संवाददातासोमबार, पुष ७, २०७६
Read more →
दोस्रो टेष्टमा पाकिस्तान विजयी

दोस्रो टेष्टमा पाकिस्तान विजयी

पाकिस्तानले दिएको ४ सय ७६ रनको लक्ष्यसहित दोस्रो इनिङ्स थालेको श्रीलंका २ सय १२ रन जोड्दा अलआउट भयो ।

By खेलपाटी संवाददातासोमबार, पुष ७, २०७६
Read more →
पीपीएल : पोखरा र धनगढी भिड्दै

पीपीएल : पोखरा र धनगढी भिड्दै

पोखरा रंगशालामा घरेलु टिम र धनगढीबीचको खेल बिहान ११:३० मा सुरु हुनेछ ।

By खेलपाटी संवाददातासोमबार, पुष ७, २०७६
Read more →
कोहली चम्किदा भारतलाई सिरिज

कोहली चम्किदा भारतलाई सिरिज

आइतबार अन्तिम तथा तेस्रो एकदिवसीयमा वेष्ट इण्डिजलाई ४ विकेटले पराजित गर्दै भारतले सिरिज २-१ ले जितेको हो ।

By खेलपाटी संवाददाताआइतबार, पुष ६, २०७६
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 947 of 1261Next