एसिया-११ मा पाकिस्तानी खेलाडी नहुने
भारतीय क्रिकेट बोर्ड (बीसीसीआईका) का सहसचिव जयस जर्जले खेलमा पाकिस्तानी खेलाडीलाई निमन्त्रणा नगरिने बताएका छन् ।
भारतीय क्रिकेट बोर्ड (बीसीसीआईका) का सहसचिव जयस जर्जले खेलमा पाकिस्तानी खेलाडीलाई निमन्त्रणा नगरिने बताएका छन् ।
पोखरा रंगशालामा बुटवलले टस जितेको छ र पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ ।
अध्यक्ष गांगुलीले बुम्राहलाई रणजी ट्रफी नखेल्न सुझाएको भारतीय मिडियाले जनाएका छन् । बीसीसीआईका एक कार्यकारी कर्मचारीले समेत यसको पुस्टि गरेका छन् ।
विजेता टिम फाईनल प्रवेश गर्नेछ । र उपाधिका लागि शनिबार चितवन राईनोजसंग प्रतिस्पर्धा गर्नेछ ।
पोखरा रंगशालामा बुधबार लिग चरणको अन्तिम खेलमा बुटवल ब्लास्टर्सलाई ४ विकेटले पराजित गर्दै विराटनगर इलिमिनेटेरमा प्रवेश गरेको हो ।
पोखरा रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको बुटवलले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ३३ रन बनायो ।
पोखरा रंगशालामा बुटवलविरुद्ध विराटनगरले टस जितेको छ र पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ ।
अन्तराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले सार्वजनीक गरेको पछिल्लो वरियता अनुसार स्टार ब्याट्सम्यान कोहलीले शीर्ष स्थानमा रहँदै यस बर्षको अन्त्य गर्ने भएका हुन् ।
यसअघिनै प्लअफमा स्थान पक्का भएको वुटवललाई अन्तिम खेलको नतिजाले फरक पार्ने छैन । तर अन्तिम खेलमा फराकिलो जित निकाल्दै प्लेअफमा पुग्ने सम्भावना विराटनगरलाई अझै छ ।
पोखरामा मंगलबार ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको काठमाडौं गोल्डेन्सलाई पराजित गर्दै चितवन उपाधि नजिक पुगेको हो ।
पोखरा रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको चितवनले २० ओभरमा ४ विकेट गुमाएर १ सय ६७ रन बनायो ।
आईसीसीले सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल यथावत रहदै १८ औं स्थानमा रहेको छ ।