शनिबार, १९ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

क्रिकेट

Loading ad...
Bhat Bhateni Supermarket Ad
पीपीएल फाईनल – पारसलाई निराश बनाउने प्रदिपको दाउ

पीपीएल फाईनल – पारसलाई निराश बनाउने प्रदिपको दाउ

यता पहिलो पटक फ्रेन्चाइज टिममा कप्तानी गरेका प्रदिप ऐरीको टिम विराटनगर भने गत संस्करणको पुछारमा रहेर प्रतियोगिता सकाएको थियो ।

By विश्वास थापाशुक्रबार, पुष ११, २०७६
Read more →
एमएम कपको उद्घाटनमा प्रदेश १ र ५ भिड्ने

एमएम कपको उद्घाटनमा प्रदेश १ र ५ भिड्ने

आयोजक इनरुवा नगरपालिका तथा मनमोहन मेमोरियल क्रिकेट सेन्टर प्रदेश १ कमिटीले शुक्रबार पुस १५ गतेबाट सुरुहुने प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको हो ।

By खेलपाटी संवाददाताशुक्रबार, पुष ११, २०७६
Read more →
सन्दीपको टिम मेलबर्न पराजित

सन्दीपको टिम मेलबर्न पराजित

शुक्रबार भएको खेलमा मेलबर्न एडिलेइड स्ट्राइकर्ससँग ५ रनले पराजित भएको हो ।

By खेलपाटी संवाददाताशुक्रबार, पुष ११, २०७६
Read more →
फ्रेन्चाइज क्रिकेटका विदेशी अम्पायर !

फ्रेन्चाइज क्रिकेटका विदेशी अम्पायर !

काठमाडौंमा हुने एभरेष्ट प्रिमियर लिग (ईपीएल), धनगढीको धनगढी प्रिमियर लिग (डीपीएल) र पोखरामा हुने पोखरा प्रिमियर लिग (पीपीएल) ले नेपाली टी-ट्वान्टी क्रिकेटमा उचाई थप्दै आएका छन् ।

By खेलपाटी संवाददाताशुक्रबार, पुष ११, २०७६
Read more →
सन्दीपको मेलबर्नलाई १ सय ७५ रनको लक्ष्य

सन्दीपको मेलबर्नलाई १ सय ७५ रनको लक्ष्य

करारामा टस हारेर पहिले ब्याटिङ गरेको एडिलेइडले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ७४ रन बनायो ।

By खेलपाटी संवाददाताशुक्रबार, पुष ११, २०७६
Read more →
सन्दीपले लिए विकेट

सन्दीपले लिए विकेट

स्ट्राइकर्सविरुद्धको खेलमा मेलबर्नले बलिङ गरिरहेको छ । र, सन्दीपले पहिलो ओभरमा विकेट लिएका छन् ।

By खेलपाटी संवाददाताशुक्रबार, पुष ११, २०७६
Read more →
सन्दीप प्लेईङ सेटमा, कति विकेट झार्लान् ?

सन्दीप प्लेईङ सेटमा, कति विकेट झार्लान् ?

अघिल्ला दुई खेलमा जित निकालेको मेलबर्नले तेस्रो खेलमा स्ट्राइकर्ससँग खेल्न लागेको हो ।

By खेलपाटी संवाददाताशुक्रबार, पुष ११, २०७६
Read more →
हिन्दु धर्मावलम्बी हुँदा कनेरियालाई अन्याय भयो - अख्तर 

हिन्दु धर्मावलम्बी हुँदा कनेरियालाई अन्याय भयो - अख्तर 

एक टेलिभिजन शो कार्यक्रममा पाकिस्तानका पूर्व फास्ट बलर शोएब अख्तरले स्पिनर कनेरिया हिन्दु धर्मावलम्बी भएको खुलासा गरेका हुन् ।

By खेलपाटी संवाददाताशुक्रबार, पुष ११, २०७६
Read more →
मेलबर्नको खेल आज, सन्दीप प्लेईङमा पर्लान् ?

मेलबर्नको खेल आज, सन्दीप प्लेईङमा पर्लान् ?

अघिल्ला दुई खेलमा जित निकालेको मेलबर्नले नेपाली समय अनुसार दिउँसो १:४५ बजे स्ट्राइकर्ससँग खेल्नेछ ।

By खेलपाटी संवाददाताशुक्रबार, पुष ११, २०७६
Read more →
बुटवललाई हराउँदै विराटनगर फाइनलमा

बुटवललाई हराउँदै विराटनगर फाइनलमा

पोखरा रंगशालामा बिहिबार भएको इलिमिनेटरमा बुटवल ब्लास्टर्सलाई हराउँदै विराटनगर फाइनलमा पुगेको हो ।

By खेलपाटी संवाददाताबिहिबार, पुष १०, २०७६
Read more →
फाइनल पुग्न बुटवललाई १ सय ६६ रनको लक्ष्य

फाइनल पुग्न बुटवललाई १ सय ६६ रनको लक्ष्य

पोखरा रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले २० ओभरमा ५ विकेट गुमाएर १ सय ६५ रन बनायो ।

By खेलपाटी संवाददाताबिहिबार, पुष १०, २०७६
Read more →
सुनिलको अर्धशतक

सुनिलको अर्धशतक

पोखरा रंगशालामा विराटनगरले पहिले ब्याटिङ गरिरहेको छ । र, बुटवलविरुद्ध विराटनगरका सुनिल धमलाले अर्धशतक बनाएका छन् ।

By खेलपाटी संवाददाताबिहिबार, पुष १०, २०७६
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 945 of 1261Next