कर्णालीलाई ३ सय ४७ रनको लक्ष्य
सुनसरीको इनरुवामा बुधबार टस हारेर पहिले ब्याटिङ गरेको पुलिसले ४९ ओभर ३ बलमा अलआउट भएर ३ सय ४६ रन बनायो ।
सुनसरीको इनरुवामा बुधबार टस हारेर पहिले ब्याटिङ गरेको पुलिसले ४९ ओभर ३ बलमा अलआउट भएर ३ सय ४६ रन बनायो ।
ब्रिजटाउनमा भएको पहिलो एकदिवसीयमा वेष्ट इण्डिजले आयरल्याण्डलाई ५ विकेटले हराएको हो ।
मेलबर्नमा हुने खेल नेपाली समय अनुसार दिउसो १:५५ बजे सुरु हुनेछ ।
इन्डोरले मंगलबार भारतले श्रीलंकालाई ७ विकेटले हराएको हो।
केप टाउनमा मंगलबार इंग्ल्यान्डले दक्षिण अफ्रिकालाई १ सय ८९ रनले पराजित गरेको हो ।
ईपीएलले सार्वजनिक गरेको सूचीमा दक्षिण अफ्रिका, वेष्ट इण्डिज, श्रीलंका र इंग्ल्यान्डका नाम कहलिएका खेलाडी छन् ।
आईसीसीले अपडेट गरेको टी-ट्वान्टीको नयाँ वरियतामा नेपाल यथावत रहदै १२ औं स्थानमा रहेको छ ।
इनरुवामा मंगलबार आयोजक मनमोहन मेमोरियल क्रिकेट सेन्टर (एमएमसीसी) लाई १० विकेटले पराजित गर्दै आर्मी सेमिफाइनलमा प्रवेश गरेको हो ।
इनरुवामा मंगलबार टस जितेर पहिले ब्याटिङ गरेको एमएमसीसी १९ ओभर ३ बलमा अलआउट हुँदै ५६ रनमा समेटियो ।
नेपाल क्रिकेट संघ (क्यान) को आइतबार बसेको बोर्ड बैठकले नेपालको तयारी पोखरामा शुक्रबारबाट गर्ने निर्णय गरेको हो ।
सिड्नीमा सोमबार तेस्रो तथा अन्तिम टेष्टमा न्युजिल्यान्डमाथि २ सय ७९ रनको जित निकाल्दै अष्ट्रेलियाले सिरिजमा ३-० ले कब्जा जमाएको हो ।
इनरुवामा सोमबार भएको खेलमा आयोजक मनमोहन मेमोरियल क्रिकेट सेन्टर (एमएमसीसी) लाई ८३ रनले पराजित गर्दै एपीएफले पहिलो जित निकालेको हो ।