सन्दीप मेलबर्नको प्लेईङ सेटमा
डकल्याण्डमा मेलबर्न र रेनेगेड्सबीचको खेल नेपाली समय अनुसार अपरान्ह १:५५ मा सुरु हुनेछ ।
डकल्याण्डमा मेलबर्न र रेनेगेड्सबीचको खेल नेपाली समय अनुसार अपरान्ह १:५५ मा सुरु हुनेछ ।
सुनसरीको इनरुवामा शुक्रबार टस हारेर पहिले ब्याटिङ गरेको पुलिसले ४८ ओभर १ बलमा अलआउट हुँदै १ सय ८३ रन बनायो ।
अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले टेष्ट क्रिकेटलाई चार दिनमा घटाउने तयारी गरिरहदा वेष्ट इण्डिजका ब्याट्सम्यान गेल भने यसको विपक्षमा देखिएका छन् ।
सिरिजका लागि टियु मैदानको स्तरोन्नति र अभ्यासको लागि मुलपानी मैदानको स्तरोन्नतिको काम पनि भईरहेको छ । जसको कारण टिमले पोखरामा तयारी गर्न लागेको हो ।
लिगको पुछारको टिमसँग मैदान उत्रदा मेलबर्न सातौं जितको खोजीमा हुनेछ ।
सुनसरीको इनरुवामा बिहिबार भएको खेलमा कर्णाली प्रदेशलाई ८ विकेटले हराउँदै प्रदेश-२ ले सुखद सुरुवात गरेको हो ।
सुनसरीको इनरुवामा बिहिबार टस जितेर पहिले ब्याटिङ गरेको कर्णाली ३१ ओभर ५ बलमा अलआउट हुँदै १ सय २९ रनमा समेटियो ।
केप टाउनमा भएको दोस्रो टेष्टको दौरान चोट बोकेपछि एन्डरसन बाँकी टेष्टमा उपलब्ध नहुने भएका छन् ।
सन्दीपको टिम मेलबर्नले बुधबार भएको खेलमा सिड्नी थन्डरलाई ६ विकेटले पराजित गरेको छ । तर, सन्दीप विकेट लिन असफल भए ।
मेलबर्नमा बुधबार भएको खेलमा सिड्नी थन्डरलाई ६ विकेटले पराजित गर्दै मेलबर्नले छैटौं जित निकालेको हो ।
मेलबर्नमा पहिले ब्याटिङ गरेको सिड्नीले २० ओभरमा ५ विकेट गुमाएर १ सय ४५ रन बनायो ।
इनरुवा रंगशालामा पुलिसले दिएको ३ सय ४७ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको कर्णाली २७ ओभर १ बलमा अलआउट हुँदै ७९ रनमा समेटियो ।