बुधबार, १६ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

क्रिकेट

Loading ad...
Bhat Bhateni Supermarket Ad
गण्डकीलाई हराउँदै सुदूरपश्चिम सेमिफाइनलमा

गण्डकीलाई हराउँदै सुदूरपश्चिम सेमिफाइनलमा

इनरुवामा रंगशालामा आइतबार गण्डकी प्रदेशलाई ९ विकेटले पराजित गर्दै सुदूरपश्चिम प्रतियोगिताको अन्तिम चारमा पुगेको हो ।

By खेलपाटी संवाददाताआइतबार, पुष २७, २०७६
Read more →
गण्डकी ६४ रनमा अलआउट

गण्डकी ६४ रनमा अलआउट

इनरुवामा रंगशालामा आइतबार टस जितेर पहिले ब्याटिङ गरेको गण्डकी २३ ओभर ३ बलमा अलआउट हुँदै ६४ रनमा समेटियो ।

By खेलपाटी संवाददाताआइतबार, पुष २७, २०७६
Read more →
मेलबर्नको खेल आज, सन्दीप चम्किएलान् ?

मेलबर्नको खेल आज, सन्दीप चम्किएलान् ?

मेलबर्हुनमा हुने घरेलु टिम र सिड्नेनीबीचको खेल नेपाली समय अनुसार अपरान्ह १:५५ मा सुरु हुनेछ ।

By खेलपाटी संवाददाताआइतबार, पुष २७, २०७६
Read more →
रंगशाला निर्माणमा क्रिकेट समर्थकको सहयोग

रंगशाला निर्माणमा क्रिकेट समर्थकको सहयोग

एनसीएसएस चितवनले रंगशाला परिसरमा आज (शनिबार) फाउन्डेसनको टिमसँग मैत्रीपूर्ण खेल खेल्दै सहयोग रकम हस्तान्तरण गरेको हो ।

By खेलपाटी संवाददाताशनिबार, पुष २६, २०७६
Read more →
पारस र सन्दीपको वरियता यथावत

पारस र सन्दीपको वरियता यथावत

आईसीसीले शनिबार सार्वजनिक गरेको नयाँ वरियतामा नेपाली राष्ट्रिय क्रिकेट टिमका चार खेलाडी परेका हुन् ।

By खेलपाटी संवाददाताशनिबार, पुष २६, २०७६
Read more →
मलेसियामाथि सुदूरपश्चिमको शानदार जित

मलेसियामाथि सुदूरपश्चिमको शानदार जित

इनरुवामा शनिबार भएको समूह चरणको पहिलो खेलमा मलेसिया-११ लाई ८ विकेटले पराजित गर्दै सुदूरपश्चिमले सुखद सुरुवात गरेको हो ।

By खेलपाटी संवाददाताशनिबार, पुष २६, २०७६
Read more →
भारतलाई टी-ट्वान्टी सिरिज

भारतलाई टी-ट्वान्टी सिरिज

पुनेमा शुक्रबार भएको अन्तिम तथा तेस्रो टी-ट्वान्टीमा श्रीलंकालाई ७८ रनले पराजित गर्दै भारतले सिरिज २-० ले जितेको हो ।

By खेलपाटी संवाददाताशुक्रबार, पुष २५, २०७६
Read more →
ईपीएलमा सोमपाल र दिपेन्द्र साटासाट !

ईपीएलमा सोमपाल र दिपेन्द्र साटासाट !

नयाँ सिजनको खेलाडी सरुवा बजारमा दिपेन्द्रलाई काठमाडौं किंग्स ईलेभेन र सोमपाललाई चितवन टाईगर्सले अनुबन्धन गरेको छ ।

By खेलपाटी संवाददाताशुक्रबार, पुष २५, २०७६
Read more →
राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षणमा २४ खेलाडी

राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षणमा २४ खेलाडी

विश्वकप लिग टु अन्तर्गत नेपालले माघ २२ देखि २९ गतेसम्म टियु क्रिकेट मैदानमा अमेरिका र ओमानसँग सिरिज खेल्ने छ ।

By खेलपाटी संवाददाताशुक्रबार, पुष २५, २०७६
Read more →
सन्दीपको टिम मेलबर्नको सातौं जित

सन्दीपको टिम मेलबर्नको सातौं जित

डकल्याण्डमा शुक्रबार भएको खेलमा मेलबर्न रेनेगेड्सलाई ७ विकेटले पराजित गर्दै मेलबर्नले सातौं जित निकालेको हो ।

By खेलपाटी संवाददाताशुक्रबार, पुष २५, २०७६
Read more →
पुलिस एमएम कपको सेमिफाइनलमा

पुलिस एमएम कपको सेमिफाइनलमा

इनरुवामा शुक्रबार भएको समूह चरणको अन्तिम खेलमा प्रदेश-२ लाई पराजित गर्दै पुलिस सेमिफाइनलमा पुगेको हो ।

By खेलपाटी संवाददाताशुक्रबार, पुष २५, २०७६
Read more →
सन्दीपको २ विकेट, मेलबर्नलाई १६९ रनको लक्ष्य

सन्दीपको २ विकेट, मेलबर्नलाई १६९ रनको लक्ष्य

डकल्याण्डमा टस हारेर पहिले ब्याटिङ गरेको रेनेगेड्सले २० ओभरमा ७ विकेट गुमाएर १ सय ६८ रन बनायो ।

By खेलपाटी संवाददाताशुक्रबार, पुष २५, २०७६
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 937 of 1261Next