एपीएफद्वारा एमएमसीसीलाई २ सय ५ रनको लक्ष्य
सुनसरीको इनरुवा रंगशालामा सोमबार टस जितेर पहिले ब्याटिङ गरेको एपीएफले ४३ ओभर ४ बलमा अलआउट हुँदै २ सय ४ रन बनायो ।
सुनसरीको इनरुवा रंगशालामा सोमबार टस जितेर पहिले ब्याटिङ गरेको एपीएफले ४३ ओभर ४ बलमा अलआउट हुँदै २ सय ४ रन बनायो ।
सिड्नीमा टेष्टको चौंथो दिन सोमबार दोस्रो इनिङ्समा २ विकेटको क्षतिमा २ सय १७ रन जोड्दै अष्ट्रेलियाले न्युजिल्यान्डलाई फराकिलो लक्ष्य दिएको हो ।
गुवाहाटीमा तय भएको पहिलो टी-ट्वान्टी वर्षाको कारण नतिजा विहीन भएको हो
सुनसरीको इनरुवामा आइतबार भएको खेलमा अर्को विभागीय क्लब एपीएफलाई १ सय ८ रनले पराजित गर्दै आर्मीले सुखद सुरुवात गरेको हो ।
नेपाली लेग स्पिनर सन्दीप लामिछानेले नेपालमा खेल्न आफुलाई निम्तो दिएको भन्दै जम्पाले नेपाल आउन आफु इच्छुक रहेको बताएका हुन् ।
इनरुवा रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको आर्मीले निर्धारित ४६ ओभरमा अल आउट हुँदै २ सय ८१ रन बनायो ।
इनरुवा रंगशालामा अहिले जारी एपीएफविरुद्धको खेलमा कुशलले शतक बनाएका हुन् ।
सिड्नीमा जारी टेष्टको तेस्रो दिन आइतबार न्युजिल्यान्ड पहिलो इनिङ्समा २ सय ५१ रन जोड्दा अलआउट भएको छ ।
अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले टेष्ट क्रिकेटलाई चार दिनमा घटाउने तयारी गरिरहदा भारतीय कप्तान कोहली भने यसको विपक्षमा देखिएका छन् ।
सुनसरीको इनरुवामा शनिबार भएको समूह चरणको अन्तिम खेलमा प्रदेश १ लाई ७ विकेटले पराजित गर्दै प्रदेश ३ सेमिफाइनलमा प्रवेश गरेको हो ।
शनिबार भएको मेलबर्न डर्बीमा स्टार्सले मेलबर्न रेनेगेड्सलाई ८ विकेटले हराएको हो ।
इनरुवा रंगशालामा शनिबार वर्षाको कारण २८ ओभरमा झारिएको खेलमा प्रदेश १ ले निर्धारित ओभरमा अलआउट हुँदै १ सय ४४ रन बनायो ।