विराटनगर पहिले बलिङ गर्दै
पोखरा रंगशालामा विराटनगरले टस जितेर बलिङ गर्ने निर्णय गरेपछि धनगढी ब्लुजले ब्याटिङ गर्दैछ ।
पोखरा रंगशालामा विराटनगरले टस जितेर बलिङ गर्ने निर्णय गरेपछि धनगढी ब्लुजले ब्याटिङ गर्दैछ ।
इंग्ल्याण्डको विश्वकप क्रिकेट टिमले टिम अफ दि ईयर अवार्ड जितेको छ ।
पहिलो खेलमा विराटनगर टाईटन्स र धनगडी ब्लुज तथा दोस्रो खेलमा काठमाडौं गोल्डेन र बुटवल ब्लास्टर्सबीच प्रतिस्पर्धा हुनेछ ।
चेन्नईमा आइतबार भएको खेलमा वेष्ट इण्डिजले भारतलाई ८ विकेटले पराजित गरेको हो ।
नेपालको राष्ट्रिय टिममा ओपनिङ गर्ने खेलाडीमा निरन्तरता देखिएको छैन । खास गरि सन् २०१४ को टी–ट्वान्टी विश्वकप पछाडी ।
अष्ट्रेलियाले दिएको ४ सय ६८ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्डले दोस्रो इनिङ्समा १ सय ७१ रन जोड्दा अलआउट भयो ।
पोखरा रंगशालामा कुशलले अर्धशतक बनाएपछि साविक विजेता पोखराले काठमाडौं गोल्डन्सलाई ९ विकेटले पराजित गरेको थियो ।
पोखरा पल्टनबाट खेलिरहेका कुशलले उद्घाटन खेलमा काठमाडौं गोल्डेनविरुद्ध अर्धशतक प्रहार गरेका हुन् ।
पोखरा रंगशालामा आइतबार काठमाडौंले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय १५ रन बनायो ।
पोखरा क्रिकेट रंगशालामा पाेखराले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय लिएकाे हाे । अब काठमाडौ ब्याटिङमा उत्रने छ ।
पहिलो दिन उद्घाटन खेलमा साविकको विजेता पोखरा पल्टनले काठमाडौँ गोल्डेन वारिएर्सको सामना गर्नेछ ।