भारतलाई टी-ट्वान्टी सिरिज
मुम्बईमा बुधबार भएको तेस्रो तथा अन्तिम खेलमा वेष्ट इण्डिजलाई ६७ रनले पराजित गर्दै भारतले सिरिज २-१ ले जितेको हो ।
मुम्बईमा बुधबार भएको तेस्रो तथा अन्तिम खेलमा वेष्ट इण्डिजलाई ६७ रनले पराजित गर्दै भारतले सिरिज २-१ ले जितेको हो ।
पहिलो पटक योजना हुन लागेको प्रतियोगिताको फाइनल खेल 'होम अफ क्रिकेट' उपनामले परिचित लर्ड्समा हुने पक्का भएको हो ।
कप्तानीबाट बर्खास्तमा परेको आठ महिनापछि ब्याट्सम्यान अफ्गान तीनै फर्म्याटको कप्तानी नियुक्त भएका हुन् ।
प्रतियोगितामा ६ सहरका फ्रेन्चाइज टिमले सहभागिता जनाउने छन् ।
सोमबार भएको फाइनलमा श्रीलंकाको यू-२३ टिमलाई पराजित गर्दै बंगलादेश यू-२३ टिमले स्वर्ण जितेको हो ।
करिब तीन महिना भन्दा लामो समय देखि बन्द प्रशिक्षणमा रहेको नेपाली महिला टिमको लक्ष्य भने ठुलै थियो, अर्थात विजेता बन्दै स्वर्ण जित्ने ।
१३ औं दक्षिण एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटमा नेपालले कास्य पदक जितेको छ ।
किर्तिपुरस्थित टियु क्रिकेट मैदानमा सोमबार माल्दिभ्सले नेपाललाई जितका लागि ९५ रनको सामान्य लक्ष्य दिएको छ ।
आइतबार राति भएको खेलमा वेष्ट इण्डिजले भारतलाई ८ विकेटले पराजित गरेको हो ।
आइतबार भएको फाइनलमा श्रीलंकालाई २ रनले पराजित गर्दै बंगलादेशले स्वर्ण जितेको हो ।
नेपालको लागि कप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक ४३ रन बनाए । यस्तै उपकप्तान दिपेन्द्र सिंह ऐरीले १६ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन् ।
पोखरा । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला क्रिकेटमा नेपालले कास्य पदक जितेको छ ।