जावलाखेलविरुद्ध शेर्पालाई ३-१ को अग्रता
एन्फा कम्प्लेक्स सातदोबाटोमा जारी खेलको पहिलो हाफ सकिदा १० खेलाडीमा सिमित जावलाखेलविरुद्ध शेर्पाले ३-१ को अग्रता बनाएको छ ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा जारी खेलको पहिलो हाफ सकिदा १० खेलाडीमा सिमित जावलाखेलविरुद्ध शेर्पाले ३-१ को अग्रता बनाएको छ ।
म्याक्सवेलको देब्रे हातको कुहिनाको चोटको शल्यक्रिया गर्नु पर्ने भएको कारण उनले भ्रमण गुमाउने भएका हुन् ।
कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा बुधबार नेपालले अमेरिकालाई ८ विकेटले पराजित गरेको हो ।
टियु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको अमेरिकाले नेपाललाई जितका लागि ३६ रनको लक्ष्य दिएको छ ।
विश्वकप छनोटको रुपमा रहेको आईसीसी विश्वकप क्रिकेट लिग–२ को चौथो खेलमा बुधबार अमेरिकासँग मैदान उत्रदै कप्तान मल्लले ५० लिस्ट 'ए' मा ५० खेल पुरा गरेका हुन् ।
टियु क्रिकेट मैदानमा नेपालले टस जितेको छ । र, पहिले फिल्डिङ रोजेको छ ।
काठमाडौंको कीर्तिपुरस्थित त्रिवि मैदानमा खेल बिहान साढे ९ बजे सुरु हुनेछ ।
कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा मंगलबार अमेरिकालाई ९२ रनले हराउँदै ओमान ४ खेलमा ४ जित निकाल्दै सिरिजमा अपराजित रहेको हो ।
माउन्ट माउन्गानुइमा मंगलबार भएको तेस्रो तथा अन्तिम खेलमा भारतलाई ५ विकेटले पराजित गर्दै घरेलु टोलीले सिरिज ३-० ले क्लिन स्विप गरेको हो ।
कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा ओमानले दिएको २ सय ७७ रनको फराकिलो लक्ष्यसहित अमेरिका जवाफी ब्याटिङ गरिरहेको छ ।
कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा ओमानले अमेरिकालाई जितका लागि २ सय ७७ रनको फराकिलो लक्ष्य प्रस्तुत गरेको छ ।
अमेरिकाविरुद्ध ओमानका कप्तान जिशन मक्सुद र अकिब इल्यासले शतक बनाएका छन् ।